रणवीर–आलियाको विवाहको कार्ड भाइरल


नेपाल पाना प्रकाशित: २०७६-७-६ गते
रणवीर–आलियाको विवाहको कार्ड भाइरल

मुम्बई । आलिया भट्ट र रणवीर कपूरको अफेअरका बारेमा त धेरैलाई थाहा नै छ । यी दुईको बलिउडमा खुबै चर्चा हुने गर्छ । यतिबेला भने आलिया र रणवीरको बिहेको नक्कली कार्ड सामाजिक सञ्जालमा भाइरल भएको छ ।

आलिया र रणवीरको बिहेको कार्डले फ्यानसमेत झुक्काएको छ । कार्डमा सगुन सेरेमनी राजस्थानमा हुने भनेर लेखिएको छ । जबकि, यो कार्ड पूर्ण रुपमा नक्कली हो । यसलाई फोटोशप गरेर बनाइएको हो ।


नेपाली दर्शकबाट धेरै माया र सम्मान पाएको छु:  बलिउड अभिनेता गोविन्दा
नेपाली दर्शकबाट धेरै माया र सम्मान पाएको छु:  बलिउड अभिनेता गोविन्दा

काठमाडौं । बलिउडका अभिनेता गोविन्दाले नेपाली दर्शकबाट आफूले धेरै माया र सम्मान प्राप्त गरेको बताएका छन् । वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव&..

अक्षय कुमारको ‘हाउसफूल ५’ 
अक्षय कुमारको ‘हाउसफूल ५’ 

मुम्बई । हाउसफूल सिरिजको चौथो भागले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ ।  फिल्मको आलोचना भए पनि व्यापारमा भने कुनै असर देखिएन । फिल्मको कलेक्सन २ सय करोड हाराहारीमा..

‘म यस्तो गीत गाउँछु २’को प्रर्दशनी मिति तोकियो
‘म यस्तो गीत गाउँछु २’को प्रर्दशनी मिति तोकियो

काठमाडौं । फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रर्दशनी मिति तोकिएको छ ।  निदेर्शक सुर्दशन थापाका निर्देशनमा बनेको ‘म यस्तो गीत गाउँछु’ फिल्म फागु..

‘दुईवटा मुटु एउटै भएको रात’ सार्वजनिक (भिडियोसहित)
‘दुईवटा मुटु एउटै भएको रात’ सार्वजनिक (भिडियोसहित)

काठमााडौं । युवा लेखक तथा अभिनेता जीवन थापा ‘क्षितिज’द्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘दुईवटा मुटु एउटै भएको रात’ सार्वजनिक भएको छ । भिडियो गीतकार सुख..