अमला मानव शरिरको लागि औषधीय साबित, जानौं अमलाका गुणहरु:


नेपालपाना प्रकाशित: २०७६-७-११ गते
अमला मानव शरिरको लागि औषधीय साबित, जानौं अमलाका गुणहरु:

एजेन्सी । फलमध्येमा पर्ने अमला मानव शरिरको लागि औषधीय साबित भएको छ ।

जानौं अमलाका गुणहरु:

-अमलामा पानीको मात्रा हुन्छ, जसले पिसाबसम्बन्धी समस्या हटाउन मद्दत गर्छ ।अमलाले अनावश्यक नुन, एसिडलाई पिसाबका माध्यमबाट बाहिर निकाल्छ । जसका कारण युरिक एसिड, किड्नीको समस्यालाई फाइदा पुग्छ ।

–क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्सलगायत विभिन्न पोषक तत्व हुन्छन् । जसले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुर्याउँछ ।

– कपालका लागि झनै उपयोगी हो । यसले कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ । साथै, टुक्रिनबाट समेत कपाललाई रोक्छ ।

मलाले आँखाको ज्योति बढाउने मात्र होइन, अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन ।

– अमलाको सेवनले निद्रा नलाग्ने समस्या हटेर जान्छ । साथै, ब्लडसुगर नियन्त्रण गर्छ ।

– अमला खाँदा कब्जियत, अपच, डाइरियाजस्ता समस्या हटेर जान्छ । त्यस्तै, यसको नियमित सेवनले स्फूर्ति बढ्छ । अमला खाएमा मुटुसम्बन्धी रोग लाग्नबाट पनि बच्न सकिन्छ ।


कोरोना भाइरस छिर्न नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाई
कोरोना भाइरस छिर्न नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाई

काठमाडौं । कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । कसैल..

हुम्लामा आठजनाको ज्यान जाने गरी लागेको रुघा र ज्वरो 'कोरोना' त होइन ? 
हुम्लामा आठजनाको ज्यान जाने गरी लागेको रुघा र ज्वरो 'कोरोना' त होइन ? 

काठमाडौं : चीनको वुहान प्रान्तबाट विश्वभर नोबेल कोरोना भनिने प्राणघातक भाइरस फैलिरहँदा नेपालको हुम्लामा ज्वरो र रुघाको महामारीले एक हप्तामै आठ जनाको ज्यान लिएको छ।&n..

चीनबाट फर्केका थप दुई नेपाली र एक अमेरिकी नागरिकलाई 'कोरोना'ले भेटेको आशंका
चीनबाट फर्केका थप दुई नेपाली र एक अमेरिकी नागरिकलाई 'कोरोना'ले भेटेको आशंका

काठमाडौं : चीनबाट फर्किएका दुई नेपाली र एक अमेरिकी नागरिकलाई प्राणघातक नोबेल कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ। यसअघि नै नेपालमा दुईजनालाई कोरोना संक्रमण भएको..

कोरोना भाइरस नियन्त्रण गर्न चीन विफल, अमेरिकाले दुतावासका कर्मचारी नै फिर्ता बोलायो
कोरोना भाइरस नियन्त्रण गर्न चीन विफल, अमेरिकाले दुतावासका कर्मचारी नै फिर्ता बोलायो

काठमाडौं : आफ्नै भूमीबाट फैलिएको नोबेल कोरोना भाइरस नियन्त्रण गर्न चीन विफल भएको छ। बेलायतस्थित शोधकर्ताहरुको समूहले यो भाइरस चीनले नियन्त्रण गर्न नसक्ने बताइदिएका छन्।&n..