कोरियाले नेपालमा स्वास्थ्य बीमा प्रोजेक्ट चलाउने


नेपालपाना प्रकाशित: २०७६-७-१२ गते
कोरियाले नेपालमा स्वास्थ्य बीमा प्रोजेक्ट चलाउने

काठमाडौं । कोरियाले नेपालमा नेसनल हेल्थ इन्स्योरेन्स सपोर्ट प्रोजेक्ट सञ्चालन गर्ने भएको छ । 

नेपालमा स्वास्थ्य बीमा कार्यक्रमलाई जनसमक्ष प्रभावकारी बनाउन उक्त प्रोजेक्ट चलाउन लागिएको हो । खासगरी नेपालमा २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम थालिएको थियो ।

दक्षिण कोरिया अन्तर्राष्ट्रिय सहयोग निकायले सन् २०१३ देखि नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको हो । अब सन् २०१९ अक्टोबरदेखि भने नेपालको स्वास्थ्य बीमा कार्यक्रममा सघाउन कोइका र नेसनल हेल्थ इन्स्योरेन्स प्रोग्राम (एनएचआइएम), कोरियाले संयुक्त रुपमा नेसनल हेल्थ इन्स्योरेन्स सपोर्ट प्रोजेक्ट सञ्चालन गर्न लागेको छ ।

नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको चार वर्ष भइसकेको छ । तर, यसको अभैm प्रभावकारी रुपमा कार्यान्वयन हुनसकेको छैन । सरकार तथा सम्बन्धित निकाय बोर्डले चालू आर्थिक वर्षभरिमा सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पु¥याउने भने तापनि हालसम्म ४९ वटा जिल्लामा मात्र सुरु भएको छ ।

दक्षिण कोरियाको उक्त प्रोजेक्ट अन्तर्गत कोरियाका कर्मचारी नेपालमै बसेर नेपालको स्वास्थ्य बीमा कार्यक्रमलाई सहयोग गर्ने जनायएको छ । उनीहरूले नेपालमा लागु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार, क्षमता अभिवृद्धि र नेपालको स्वास्थ्य बीमाको प्रभावकारिताको विषयमा अध्ययन गर्ने तथा त्यसमा जनसहभागिता बढाउने परियोजनाले जनएको छ । परियोजना सन् २०२० को डिसेम्बरसम्म चल्ने जनाइएको छ ।


नेपाल नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ६३ प्रतिशत पास
नेपाल नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ६३ प्रतिशत पास

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको दार्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६३ प्रतिशत विद्यार्थी उत्तिण भएका छन् । परीक्षामा सहभागि भएका एक हजार ७ सय विद्यार्थीमध..

प्रधानमन्त्री ओलीको मिर्गौला आज पनि डायलासिस गरिँदै, केही दिन अस्पतालमै बस्ने 
प्रधानमन्त्री ओलीको मिर्गौला आज पनि डायलासिस गरिँदै, केही दिन अस्पतालमै बस्ने 

काठमाडौं । उपचारका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि डायलासिस गरिँदैछ ।  मिर्गौलाले कामै गर्न छाडेपछि हिजो (बुधबार) धापासीस्थित ग्राण्डी अस..

किड्नीले काम गर्न छाडेपछि प्रधानमन्त्री आइसियूमा, अझै दुईपटक डायलाइसिस गर्नुपर्ने
किड्नीले काम गर्न छाडेपछि प्रधानमन्त्री आइसियूमा, अझै दुईपटक डायलाइसिस गर्नुपर्ने

काठमाडौं । किडनी (मिर्गौला) ले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्रान्डी अस्पतालले आइसीयूमा राखेको छ । हिजो (बुधबार) दिउँसो दुई बजेतिर ओलीको आकस्मिक डायलाइस..

अमला मानव शरिरको लागि औषधीय साबित, जानौं अमलाका गुणहरु:
अमला मानव शरिरको लागि औषधीय साबित, जानौं अमलाका गुणहरु:

एजेन्सी । फलमध्येमा पर्ने अमला मानव शरिरको लागि औषधीय साबित भएको छ । जानौं अमलाका गुणहरु: -अमलामा पानीको मात्रा हुन्छ, जसले पिसाबसम्बन्धी समस्या हटाउन मद्दत गर्छ ।अमलाले..