भारतीय प्रधानमन्त्री मोदीमाथि आतङ्कवादी हमलाको खतरा


नेपालपाना प्रकाशित: २०७६-७-१३ गते
भारतीय प्रधानमन्त्री मोदीमाथि आतङ्कवादी हमलाको खतरा

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आतंकवादी हमलाको अशंका रहेको बताइएको छ ।

समाचार एजेन्सीका अनुसार, राष्ट्रिय जाँच एजेन्सी (एनआईए) लाई एक गुमान पत्र प्राप्त भएको छ, जसमा राष्ट्रपति रामनाथ कोविन्द, गृहमन्त्री अमित शाह र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीमाथि हमलाको धम्की दिइएको छ । 

पत्र प्राप्त भएसँगै दिल्ली प्रहरीले मङ्गलबार भारतीय क्रिकेट टोलीको सुरक्षा बढाउन निर्देशन दिएको छ । दिल्ली प्रहरी स्रोतका अनुसार एनआईएलाई प्राप्त पत्रको सूचीमा भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवानी, कार्यकारी अध्यक्ष जेपी नड्डा तथा स्वयम्सेवक संघका प्रमुख मोहन भागवतको नाम पनि सामेल छ ।

चिठ्ठीमा केरलको कोझिकोडस्थित अल इन्डिया लश्कर नामको संगठनले लोकप्रिय हस्तीलाई निशाना बनाउन सक्ने बताइएको छ । यो पत्र झुठो पनि हुनसक्ने बताइएको छ । तैपनि खतराको आशंकालाई मध्यनजर गर्दै त्यसलाई नजरअन्दाज नगरिएको बताइएको छ ।


अष्ट्रेलियाको अध्यागमनमा दुई नेपाली नागरिक पक्राउ
अष्ट्रेलियाको अध्यागमनमा दुई नेपाली नागरिक पक्राउ

अष्ट्रेलिया । अष्ट्रेलियाको अध्यागमनले दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ ।  एक वर्षको मल्टीपल भिषा पाएका उनीहरू तीन महिनाको पहिलो बसाइँ सकिएपछि भिषा थप्न नजिकको गन्त..

इरानी सर्वोच्च नेता खमेनीले भने–'इजरायललाई समाप्त पारिदिन्छौं'
इरानी सर्वोच्च नेता खमेनीले भने–'इजरायललाई समाप्त पारिदिन्छौं'

काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खमेनीले इजरायललाई समाप्त पारिदिने चेतावनी दिएका छन् ।  मध्यपूर्वमा अमेरिकी प्रतिनिधीजस्तै रहेको इजरायलको अन्त्यलाई यहुदी..

इन्डोनेसियामा गयो शक्तिशाली भू-कम्प
इन्डोनेसियामा गयो शक्तिशाली भू-कम्प

काठमाडौं । इन्डोनेसियाको मालुकु प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । अनुसार स्थानीय समयअनुसार शुक्रबार बिहान गएको ७.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको..

जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई विदेश जान अनुमति
जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई विदेश जान अनुमति

पाकिस्तान । भष्ट्राचार आरोपमा जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई इमरान खान नेतृत्वको सरकारले उपचारका लागि विदेश जान अनुमति दिएको छ । पाकिस्तानी क्याबिन..