भारतलाई समर्थन गर्ने देशलाई  हामी दुश्मन मान्छौं, ती देशमाथि पनि क्षेप्यास्त्र प्रहार गछौं - पाकिस्तान


नेपालपाना प्रकाशित: २०७६-७-१३ गते
भारतलाई समर्थन गर्ने देशलाई  हामी दुश्मन मान्छौं, ती देशमाथि पनि क्षेप्यास्त्र प्रहार गछौं - पाकिस्तान

काठमाडौं । पाकिस्तानले कश्मीरको विषयमा भारतलाई समर्थन गर्ने देशमाथि क्षेप्यास्त्र प्रहार गर्ने धम्की दिएका छन् । 

कश्मीर तथा गिल्गिट बाल्टिस्तान मामिलाका मन्त्री अली अमीन गंडापुरले एक कार्यक्रममा भाषण गर्दै  भने, ‘कश्मीरका विषयमा भारतसँग तनाव बढेमा पाकिस्तान युद्धका लागि बाध्य हुनेछ । यस्तो अवस्थामा भारतको समर्थन गर्ने देशलाई  हामी दुश्मन मान्नेछौं र ती देशमाथि पनि क्षेप्यास्त्र प्रहार गर्नेछौं ।’

जम्मु–कश्मीरलाई दिइएको विशेष दर्जा भारतले हटाएपछि पाकिस्तानका मन्त्री तथा अधिकारीहरूको विवादास्पद बयान आउने क्रम जारी छ ।


दक्षिण कोरियामा कोरोनाको त्रास बढेसँगै २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह
दक्षिण कोरियामा कोरोनाको त्रास बढेसँगै २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

सियोल । दक्षिण कोरियामा कोरोनाको त्रास बढेपछि २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह गरेका छन् । दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ-जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीव..

पाकिस्तानविरुद्ध चीनले भारतलाई दियो साथ, पाकिस्तानले प्रतिबद्धता पुरा गर्नै पर्ने
पाकिस्तानविरुद्ध चीनले भारतलाई दियो साथ, पाकिस्तानले प्रतिबद्धता पुरा गर्नै पर्ने

चीन । चीनले पाकिस्तानविरुद्ध भारतलाई साथ दिने भएको छ । आतंकवादी संगठनले प्राप्त गर्ने पैसा रोक्न असफल भएको भन्दै चीन र साउदी अरबले पाकिस्तानमाथि कडाई गर्ने भएका हो ।  ..

अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी तीन आतङ्ककारी मारिए
अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी तीन आतङ्ककारी मारिए

काठमाडौं । सोमालियामा बुधबार अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी अल शबाब आतङ्ककारी समूहका तीन सदस्य मारिएका छन् । यस कारबाहीको क्रममा सर्वसाधारणतर्फ कुनै हताहत नभएको संयुक्त..

पाकिस्तानमा मुस्लिम ज्यादतीविरुद्ध हिन्दुहरु आन्दोलित, बेलायतमा पनि प्रदर्शन, इमरानलाई आपत
पाकिस्तानमा मुस्लिम ज्यादतीविरुद्ध हिन्दुहरु आन्दोलित, बेलायतमा पनि प्रदर्शन, इमरानलाई आपत

इस्लामावाद । मुस्लिम राष्ट्र पाकिस्तानमा हिन्दु समुदायको आन्दोलन चर्किएको छ । मुसलमानहरुले आफूमाथि ज्यादती गरेको र राज्यले समेत त्यसलाई सहयोग गरेको भन्दै हिन्दुहरु आन्दोलनमा उ..