किड्नीले काम गर्न छाडेपछि प्रधानमन्त्री आइसियूमा, अझै दुईपटक डायलाइसिस गर्नुपर्ने


नेपालपाना प्रकाशित: २०७६-७-१४ गते
किड्नीले काम गर्न छाडेपछि प्रधानमन्त्री आइसियूमा, अझै दुईपटक डायलाइसिस गर्नुपर्ने

काठमाडौं । किडनी (मिर्गौला) ले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्रान्डी अस्पतालले आइसीयूमा राखेको छ ।

हिजो (बुधबार) दिउँसो दुई बजेतिर ओलीको आकस्मिक डायलाइसिस गरिएको थियो । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको किड्नीलाई अझै दुई पटक डायलाइसिस गर्नुपर्छ ।

यसअघि अस्पताल र प्रधानमन्त्रीका निजी चिकित्सकले प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि मात्र अस्पताल भर्ना भएको दाबी गरेका थिए ।


कोरोना भाइरस छिर्न नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाई
कोरोना भाइरस छिर्न नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाई

काठमाडौं । कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । कसैल..

हुम्लामा आठजनाको ज्यान जाने गरी लागेको रुघा र ज्वरो 'कोरोना' त होइन ? 
हुम्लामा आठजनाको ज्यान जाने गरी लागेको रुघा र ज्वरो 'कोरोना' त होइन ? 

काठमाडौं : चीनको वुहान प्रान्तबाट विश्वभर नोबेल कोरोना भनिने प्राणघातक भाइरस फैलिरहँदा नेपालको हुम्लामा ज्वरो र रुघाको महामारीले एक हप्तामै आठ जनाको ज्यान लिएको छ।&n..

चीनबाट फर्केका थप दुई नेपाली र एक अमेरिकी नागरिकलाई 'कोरोना'ले भेटेको आशंका
चीनबाट फर्केका थप दुई नेपाली र एक अमेरिकी नागरिकलाई 'कोरोना'ले भेटेको आशंका

काठमाडौं : चीनबाट फर्किएका दुई नेपाली र एक अमेरिकी नागरिकलाई प्राणघातक नोबेल कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ। यसअघि नै नेपालमा दुईजनालाई कोरोना संक्रमण भएको..

कोरोना भाइरस नियन्त्रण गर्न चीन विफल, अमेरिकाले दुतावासका कर्मचारी नै फिर्ता बोलायो
कोरोना भाइरस नियन्त्रण गर्न चीन विफल, अमेरिकाले दुतावासका कर्मचारी नै फिर्ता बोलायो

काठमाडौं : आफ्नै भूमीबाट फैलिएको नोबेल कोरोना भाइरस नियन्त्रण गर्न चीन विफल भएको छ। बेलायतस्थित शोधकर्ताहरुको समूहले यो भाइरस चीनले नियन्त्रण गर्न नसक्ने बताइदिएका छन्।&n..