५०० बर्ष पुरानो जापानी दरबार आगलागीबाट ध्वस्त 


नेपालपाना प्रकाशित: २०७६-७-१४ गते
५०० बर्ष पुरानो जापानी दरबार आगलागीबाट ध्वस्त 

टोकियो । युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको जापानको दक्षिणी टापू ओकिनावामा रहेको शुरी दरबार आगलागीबाट ध्वस्त भएको छ । 

बिहिबार बिहान लागेको आगलागीबाट दरबारको मुख्य हललगायत सबै संरचनाहरु जलेर खरानी भएका छन् । दरबारमा लागेको आगो अझै निभेको छैन । 

थुप्रै तल्ला रहेको परम्परागत दरबार आगोको लप्का र धूवाँबीच अस्थीपञ्जर मात्र बाँकी रहनेगरी जलेको दृश्य स्थानीय टेलिभिजनले प्रसारण गरेको छ । 

यो दरबार र्‍यूक्यू राजवंशका लागि झण्डै पाँच सय वर्षअघि निर्माण गरिएको थियो । यस अघि सबैभन्दा पछिल्लो पटक सन १९४५ मा भएको ओकिनावा युद्धका बेला पनि यो दरबार ध्वस्त भएको थियो ।

त्यसपछि अहिलेसम्म रहेको स्वरुपमा निर्माण गरिएको थियो ।


चिनियाँ राजदूतको दादागिरीविरुद्ध उत्रिए सम्पादकहरुः मर्यादा नाघेर धम्की नदिन चेतावनी
चिनियाँ राजदूतको दादागिरीविरुद्ध उत्रिए सम्पादकहरुः मर्यादा नाघेर धम्की नदिन चेतावनी

काठमाडौं । नेपालमा चिनियाँ राजदूतको दादागिरी विरुद्ध प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुले कडा विरोध जनाएका छन् । उनीहरुले चिनियाँ राजदूतावासको विज्ञप्तिको पनि भत्सर्ना गरेका..

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सँख्या दुई हजार पुग्यो
कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सँख्या दुई हजार पुग्यो

काठमाडौं । बुधबार बिहानसम्ममा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सँख्या दुई हजार पुगेको छ ।  चिनियाँ सञ्चार माध्यमहरूले जनाए अनुसार ६ जना बाहेक सबैको मृत्यु चीनमै भएक..

चिनियाँ राजदूतको ‘दादागिरी’को चौतर्फी विरोध, ओली सरकार चुपचाप !
चिनियाँ राजदूतको ‘दादागिरी’को चौतर्फी विरोध, ओली सरकार चुपचाप !

काठमाडौं । पछिल्लो समय नेपालमा प्रभाव बढाउँदै गएको उत्तरी छिमेकीले दादागिरी देखाउन सुरु गरेको छ । कम्युनिस्ट नेतृत्वको दुई तिहाई बहुमतको सरकारको बलियो साथ पाएको चीनले नेपालको..

लघुवित्तको बल्छीमा विपन्न, साहुकार जस्तै डरलाग्दा लघुवित्त !
लघुवित्तको बल्छीमा विपन्न, साहुकार जस्तै डरलाग्दा लघुवित्त !

काठमाडाैं । गरिबी निवारण अभियानका रूपमा करिब तीन दशकअघि सुरु गरिएको लघुवित्त कार्यक्रमले विपन्नको जीवनस्तर सुधार्ने होइन, उनीहरूलाई उल्टै ऋणको पासोमा पारेको छ । बैंकबाट दुई प्..