आज सबै विदेशी मुद्राको भाउ घट्यो, हेर्नस् विनिदर


नेपाल पाना प्रकाशित: २०७६-७-१७ गते
आज सबै विदेशी मुद्राको भाउ घट्यो, हेर्नस् विनिदर

काठमाडौं । आइतबार सबै विदेशी मुद्राको भाउ घटेकाे छ । आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको छ । आज आइतबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ । 

आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ २८ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा छ । रिंगिट एकको खरिददर २७ रुपैयाँ १३ पैसा बिक्रीदर २७ रुपैयाँ २७ पैसा तोकेको छ । 

वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा रहेको छ ।


विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  
विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा तोकेको छ  ।  साउदी रियाल १ को खरि..

अबदेखि १००० रुपैयाँको सामान किन्दा ९०० तिरे हुने, यस्तो छ विद्यूतीय भुक्तानी योजना
अबदेखि १००० रुपैयाँको सामान किन्दा ९०० तिरे हुने, यस्तो छ विद्यूतीय भुक्तानी योजना

काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई जागरुग गराइ अनिवार्य बिल लिने व्यवस्थाका लागि यस वर्षदेखि विद्युतीय माध्यमबाट भुक्तानी गर्नेलाई कर फिर्ता हुने योजना अघि सारेको छ।..

अवैध रुपमा भारत लैजाँदै गरिएको छोकडा नियन्त्रण गर्न खोज्दा झडप, १२ राउन्ड हवाइ फायर
अवैध रुपमा भारत लैजाँदै गरिएको छोकडा नियन्त्रण गर्न खोज्दा झडप, १२ राउन्ड हवाइ फायर

सिम्रौनगढ (बारा) । अवैध रुपमा भारत लैजाँदै गरेको छोकडा नियन्त्रणमा लिन खोज्दा बाराको सतुआही नाकामा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ । सिम्रौनगढ नगरपालिका–७ स्थि..

झन् बढ्यो विदेशी मुद्राको भाउ (विनिमयदर सूचीसहित)
झन् बढ्यो विदेशी मुद्राको भाउ (विनिमयदर सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा तोकेको छ  ।  साउदी रियाल १ को खरि..