आज यस्तो छ विदेशी मुद्राको विनिमय दर 


नेपालपाना प्रकाशित: २०७६-७-१८ गते
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । सोमबार कुवेती दिनार र ओमानी रियालको भाउ घटेको छ भने कोरियन वनको भाउ केही पैसाले बढेको छ । अरु विदेशी मुद्राको भाउ स्थिर छ । सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ । हिजो पनि डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा नै रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको थियो । आज सोमबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा नै रहेको थियो । 

आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ २० पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ २८ पैसा रहेको थियो । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा छ । हिजो पनि खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा नै रहेको थियो । 

रिंगिट एकको खरिददर २७ रुपैयाँ १३ पैसा बिक्रीदर २७ रुपैयाँ २७ पैसा तोकेको छ । हिजो आइतबार पनि खरिददर २७ रुपैयाँ १३ पैसा बिक्रीदर २७ रुपैयाँ २७ पैसा रहेको थियो  । वन १ सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ४४ पैसा रहेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६५ पैसा थियो । यस्तै बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा रहेको छ । हिजो पनि खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा नै रहेको थियो ।


विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  
विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा तोकेको छ  ।  साउदी रियाल १ को खरि..

अबदेखि १००० रुपैयाँको सामान किन्दा ९०० तिरे हुने, यस्तो छ विद्यूतीय भुक्तानी योजना
अबदेखि १००० रुपैयाँको सामान किन्दा ९०० तिरे हुने, यस्तो छ विद्यूतीय भुक्तानी योजना

काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई जागरुग गराइ अनिवार्य बिल लिने व्यवस्थाका लागि यस वर्षदेखि विद्युतीय माध्यमबाट भुक्तानी गर्नेलाई कर फिर्ता हुने योजना अघि सारेको छ।..

अवैध रुपमा भारत लैजाँदै गरिएको छोकडा नियन्त्रण गर्न खोज्दा झडप, १२ राउन्ड हवाइ फायर
अवैध रुपमा भारत लैजाँदै गरिएको छोकडा नियन्त्रण गर्न खोज्दा झडप, १२ राउन्ड हवाइ फायर

सिम्रौनगढ (बारा) । अवैध रुपमा भारत लैजाँदै गरेको छोकडा नियन्त्रणमा लिन खोज्दा बाराको सतुआही नाकामा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ । सिम्रौनगढ नगरपालिका–७ स्थि..

झन् बढ्यो विदेशी मुद्राको भाउ (विनिमयदर सूचीसहित)
झन् बढ्यो विदेशी मुद्राको भाउ (विनिमयदर सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा तोकेको छ  ।  साउदी रियाल १ को खरि..