नेपाली दर्शकबाट धेरै माया र सम्मान पाएको छु:  बलिउड अभिनेता गोविन्दा


नेपाल पाना प्रकाशित: २०७६-७-२१ गते
नेपाली दर्शकबाट धेरै माया र सम्मान पाएको छु:  बलिउड अभिनेता गोविन्दा

काठमाडौं । बलिउडका अभिनेता गोविन्दाले नेपाली दर्शकबाट आफूले धेरै माया र सम्मान प्राप्त गरेको बताएका छन् ।

वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन नेपाल आएका भारतीय अभिनेता गोविन्दाले काठमाण्डौमा पत्रकारसँगको कुराकानीका क्रममा भने, ‘मलाई नेपाली दर्शकबाट माया र सम्मान मिल्दै आएको छ, यो माया नियमित पाउने विश्वास छ, मेरो चलचित्र हेर्दै आउनुभएका नेपाली दर्शकलाई धन्यवाद दिन चाहन्छु ।’

सोमबार पत्नी सुनितासँगै नेपाल आएका गोबिन्दाले बुधबार बिहान पशुपतिनाथ, गुह्वेश्वरी र बूढानीलकण्ठको दर्शन गरे । उनले सधैँ पूजाआजाका लागि नेपालमा आउने गरेको र यसपटक चलचित्र निर्माता सङ्घको निमन्त्रणामा आएको जानकारी दिँदै दुई देशका कलाकारबीच आपसी सहकार्य आवश्यक रहेको बताए । 


‘धुर्मुस’ र ‘सुन्तली’ले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ प्रदर्शनमा 
‘धुर्मुस’ र ‘सुन्तली’ले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ प्रदर्शनमा 

काठमाडौं । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । च..

लोकप्रिय गायक दीपकको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
लोकप्रिय गायक दीपकको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्यले ‘राति’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । गीतमार्फत बज्राचार्यले रातलाई बाहिरी सुन्दरता र भौतिक सम्पन्नतासहितको एउटा..

७ बर्षीया वालिका गार्सलले रूवाइन् ३ कराेड नेपालीलाई  (हेर्नुस् भिडीयाे)
७ बर्षीया वालिका गार्सलले रूवाइन् ३ कराेड नेपालीलाई (हेर्नुस् भिडीयाे)

काठमाडौं । ७ बर्षीया बाल गायिका गार्सल राईको स्वरमा रहेको ‘बिरहाले रोएको...’ (कोभर) भिडीयो सार्वजनिक भएको छ ।  केहि दिन अघि मात्र सार्वजनिक भएको सो गितले..

जापानीको नाङ्गो परेड (फोटो फिचर)
जापानीको नाङ्गो परेड (फोटो फिचर)

जापानमा एकैसाथ हजारौं मानिसहरुले नाङ्गिएर एक पर्व मनाएका छन्। 'नेकेड फेस्टिभल' अर्थात नाङ्गो पर्वका अवसरमा जापानीहरु नाङ्गिएका हुन्।  एउटा काठको लौरो भेट्न करि..