एएफसी यू–१९ छनोट : नेपालले इरानलाई जित्नैपर्ने दबाब


नेपालपाना प्रकाशित: २०७६-७-२२ गते
एएफसी यू–१९ छनोट : नेपालले इरानलाई जित्नैपर्ने दबाब

काठमाडौं । एएफसी यू–१९ छनोट प्रतियोगितामा आज (शुक्रबार) नेपालले इरानसँग प्रतिस्पर्धा गर्दैछ । 

इरानको राजधानी तेहरानमा जारी प्रतियोगिता अन्तर्गत इरानसँग नेपालले दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा युएइसँग नेपाल ४–० गोलअन्तरले पराजित भएको थियो । 

अब एएफसी उमेरसमूहको प्रतिष्पर्धामा सहभागी हुनका लागि नेपालले बाँकी दुई खेल जित्नैपर्ने हुन्छ । पहिलो खेलमा किर्गिज गणतन्त्रलाई इरानले ३–० ले पराजित थियो । 

छनोट प्रतियोगिताको सबै समूहमा चार–चार टिम छन् । समूहको शीर्ष टोलीले समूह चरणमा स्थान बनाउनेछन् । दोस्रो स्थानका उत्कृष्ट पाँच टिम पनि समूह चरणमा पुग्नेछन् ।


नेपालले टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने
नेपालले टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने

काठमाडौं । नेपालले टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ । नेपालले सन् २०२१ मा भारतमा हुने आइसीसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगितका लागि ग्लोबल छनोट खे..

एनआरटीद्वारा विभागीय टोली एपिएफ पराजित
एनआरटीद्वारा विभागीय टोली एपिएफ पराजित

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम एनआरटीले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै विजयी भएको..

सर्वश्रेष्ठ खेलाडी सादियोकाे हातमा फुटेको मोवाइल !
सर्वश्रेष्ठ खेलाडी सादियोकाे हातमा फुटेको मोवाइल !

काठमाडौं । पश्चिम अफ्रिकाका चर्चित फुटवल खेलाडी सादियो मानेले आफ्ना देशका लागि निकै महत्वपूर्ण योजनाका कार्यहरु गरेका छन् ।  २७ बर्षिय सादियोले विश्व प्रसिद्ध फुट..

श्रीलङ्काविरुद्धको दोस्रो टी–२० मा भारतको विजयी
श्रीलङ्काविरुद्धको दोस्रो टी–२० मा भारतको विजयी

काठमाडौं । भारतको इन्डोरमा मङ्गलबार राति भएको श्रीलङ्काविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ ।  भारतले पाहुना टोली श्रीलङ्कालाई सात..