नियन्त्रण रेखामा फेरि गोली हानाहान, एक भारतीय सैनिक मारिए


नेपालपाना प्रकाशित: २०७६-७-२२ गते
नियन्त्रण रेखामा फेरि गोली हानाहान, एक भारतीय सैनिक मारिए

काठमाडौं । भारत र पाकिस्तानबीचको नियन्त्रण रेखा (एलओसी) मा फेरि गोली हानाहान भएको छ । पाकिस्तानी सेनाले प्रहार गरेको मोर्टार लागेर एक जवानको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 

जम्मु–कश्मीरको कृष्णघाटी क्षेत्रमा सिजफायरको उल्लंघन भएको र पाकिस्तानी सेनाले मोर्टार प्रहार गरेको बताईएको छ । शुक्रबार बिहानै भएको सो गोली हानाहानमा घाईते भएका सेनाको उपचारकै क्रममा मृत्यु भएको हो । 

यसअघि गत कार्तिक ३ गते कुपवारा जिल्लामा भएको गोलाबारीमा राइफलम्यान गामिल कुमार श्रेष्ठ (पाल्पा) सहित तीन गोर्खा सैनिकको ज्यान गएको थियो ।


अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 
अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 

अर्घाखाँची । यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढी घाईते भएका छन।  सन्धिखर्कबाट प्युठानतर्फ जाँदै गरेको जिप अर्घाखाँचीको लात्तेबाँझमा..

देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा
जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा कारागार कार्यालय भीमफेदी, मकवानपुरका तत्कालीन जेलर चिरञ्जिवी थापाले अकूत सम्पत्ति आर्जन गरिएको देखिएपछि थाप..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..