विद्या भट्टराईको भाइरल तस्वीरमा झोला बोकिदिने युवा को हुन् ?


नेपाल पाना प्रकाशित: २०७६-७-२२ गते
विद्या भट्टराईको भाइरल तस्वीरमा झोला बोकिदिने युवा को हुन् ?

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल बनेको एउटा तस्वीर अहिले जताततै चर्चा बढीरहेको छ ।

उक्त तस्वीर कास्की क्षेत्र नं.३ का उम्मेदवार विद्या भट्टराईको हो । उनले आफुले बोक्ने ब्याग (झोला) एक युवालाई बोकाएको प्रति निक्कै टिकाटिप्पणी भइरहेको छ ।

सामाजिक सञ्जालमा चुनाव नजित्दै आफ्नो झोला बोक्न नसक्ने नेताबाट जनताले के अपेक्षा गर्ने भनेर उम्मेदवार भट्टराईको आलोचना गरेका छन् भने कसैले महिलाको झोला एक युवकले बोकेको भन्दै अनेकन आलोचना गरिरहेका छन् ।

धेरैले भट्टराईले कायकर्तालाई झोला बोकाएको भनेता पनि उक्त झोला बोकिदिने अरु कोही नभएर स्व।रविन्द्र अधिकारीका माइला भाई दिपेन्द्र अधिकारी हुन् । दिपेन्द्र लामो समयदेखी जापान बस्दै आएका थिए । 

विद्याले नेकपाले कास्की क्षेत्र. ३ बाट उम्मेदवार घोषणा गरेसंगै उनी भाउजुलाई सघाउन नेपाल आएका हुन् । विद्याको एउटा खुट्टामा समस्या रहेको र सहयोगका लागि दिपेन्द्रले झोला बोकिदिएको स्रोतले जनाएको छ ।


धारिलो हतियार प्रयोग गरेर हत्या गरेको १५ वर्षपछि हत्यारा पक्राउ
धारिलो हतियार प्रयोग गरेर हत्या गरेको १५ वर्षपछि हत्यारा पक्राउ

नुवाकोट । १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विस २०६१ वैशाखमा नुवाकोटको तारकेश्वर गा..

चीन, इन्डोनेसिया र बंगलादेशबाट आउने औषधीमा सांसदहरुको आपत्ति
चीन, इन्डोनेसिया र बंगलादेशबाट आउने औषधीमा सांसदहरुको आपत्ति

काठमाडौं । आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले ३ देशबाट ल्याइने औषधीमा आपत्ति जनाएका छन् । आज बसेको बैठकमा संघीय संसद प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले..

आफ्नै सहकर्मीले गोली चलाउँदा २३ सुरक्षाकर्मीको मृत्यु
आफ्नै सहकर्मीले गोली चलाउँदा २३ सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तान । शनिबार बिहान अफगानिस्तानमा आफ्नै सहकर्मीले चलाएको गोली लागेर  २३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् ।   अफगानिस्तानको पू..

पार्किङ राखेको हेलिकोप्टर हिउँले ढपक्कै !
पार्किङ राखेको हेलिकोप्टर हिउँले ढपक्कै !

काठमाडौं । उच्च हिमाली क्षेत्र मुगु, डोल्पा, मनाङ, मुस्तङ, सोलुखुम्बु, ओखलढुंगालगायत विभिन्न जिल्लामा हिमपात भएको छ । हिमपातकै कारण शुक्रबार डोल्पाको जुफाल विमानस्थलबाट उडा..