१४ औं साग पाकिस्तानमा गर्ने ओलम्पिक काउन्सिलको प्रस्ताव


नेपाल पाना प्रकाशित: २०७६-७-२३ गते
१४ औं साग पाकिस्तानमा गर्ने ओलम्पिक काउन्सिलको प्रस्ताव

काठमाडौं । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४ औं संस्करणको दक्षिण एसियाली खेलकुद पाकिस्तानमा गर्ने प्रस्ताव गरेको छ ।

नेपालमा आयोजना हुने १३ औं साग अघि शनिबार बसेको काउन्सिलको बैठकले अर्को साग पाकिस्तानमा गर्ने प्रस्ताव गरेको हो । ‘साग आयोजनाको पालो अब पाकिस्तानको रहेको छ । 

विधानअनुसार पाकिस्तानलाई पत्र पठाउने जानकारी दिँदै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले १३ औं सागअघि पाकिस्तानको प्रतिक्रिया हर्ने र त्यसपछि त्यहाँको अवस्था हेरेर गर्न नसक्ने हो भने आयोजक परिवर्तन गर्न सकिने बताए ।

पाकिस्तानले आयोजना गर्न नसके १४ औं साग श्रीलंका र माल्दिभ्समा संयुक्त हुनेछ । बैठकमा सात राष्ट्रका ओलम्पिक कमिटिका अध्यक्षको सहभागिता रहेको थियो ।


च्यालेन्जर्स कप: नेपालले पायो २५९ रनको लक्ष्य
च्यालेन्जर्स कप: नेपालले पायो २५९ रनको लक्ष्य

काठमाडौं । च्यालेन्जर्स कपमा नेपाली यू १९ ले २५९ रनको लक्ष्य पाएको छ ।  भारतमा भइरहेको जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारत पहेँलोले निर्धारित ५० ओभरका खेलमा ६..

सचिन तेन्दुल्कर काठमाडौं आइपुगे, कीर्तिपुरमा क्रिकेट खेल्ने
सचिन तेन्दुल्कर काठमाडौं आइपुगे, कीर्तिपुरमा क्रिकेट खेल्ने

काठमाडौं । युनिसेफको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन भारतका पूर्व–क्रिकेटर सचिन तेन्दुल्कर काठमाडौं आइपुगेका छन् । शुक्रबार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा त..

एसिया कप: नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य
एसिया कप: नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं । इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारतलाई १९४ रनको लक्ष्य दिएको छ ।  उसले केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ । बंगलादेशमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले..

एसीसी इमर्जिङ कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल 
एसीसी इमर्जिङ कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल 

काठमाडौं ।  बंगलादेशमा आजदेखि शुरु भएको एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत पहिले खेलमा अहिले नेपालले भारतविरुद्ध प्रतिष्पर्धा गरिरहेको छ ।  बंगलादेशको..