इंग्लिस प्रिमियर लिग: आर्सनललाई हराउँदै लेस्टर सिटी दोस्रो स्थानमा


नेपाल पाना प्रकाशित: २०७६-७-२४ गते
इंग्लिस प्रिमियर लिग: आर्सनललाई हराउँदै लेस्टर सिटी दोस्रो स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले प्रभावशाली खेल प्रदर्शन गर्दा आर्सनल २–० ले पराजित भएको छ । लेस्टरको मैदान किङ्ग पावल स्टेडियममा भएको खेलमा घरेलु टिमको जितमा भार्डीले नायकको भूमिका निभाए ।

सन् २०१५–१६ को च्याम्पियन लेस्टरले पहिलो हाफमा केही मौकाहरु गुमाएको थियो । दोस्रो हाफको सुरुमै पनि विल्फ्रेड एनदिदीको प्रहार क्रसबारमा लागेको थियो । ६८ औँ मिनेटमा भार्डीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए । ७५औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरको जित सुनिश्चित गराए । 

यो जितसँगै लेस्टर प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १२ खेलबाट २६ अंक बनाउँदै लेस्टरले शीर्ष स्थानको लिभरपुलसँगको दूरी पाँच अंकमा झारेको छ ।


पीपीएल: पोखरा पल्टनले काठमाडौं गोल्डेनको सामना गर्दै
पीपीएल: पोखरा पल्टनले काठमाडौं गोल्डेनको सामना गर्दै

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिगको आज पहिलो दिन उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेनको सामना गर्दैछ ।   पोखरास्थित पोखरा क्रिकेट रंगश..

१३ औं सागः भुटानविरुद्ध नेपालले गर्‍यो दोश्रो गोल
१३ औं सागः भुटानविरुद्ध नेपालले गर्‍यो दोश्रो गोल

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलमा नेपालले दोश्रो गोल गरेको छ । यस अघि खेलको १५ औं मिनेटमा अभिषेक रिजालले एक गोल गर्दै नेपाललाई अग्रता दिएका थियाे..

१३ औं साग अपडेटः सनिलले स्वर्ण जितेसँगै नेपालको लक्ष्य पुरा
१३ औं साग अपडेटः सनिलले स्वर्ण जितेसँगै नेपालको लक्ष्य पुरा

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदमा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् । योसँगै सागमा जेपालको स्वर्ण संख्या ५० पुगेको छ । मंगलबार लगनखेलस्थित नेपाली सेनाको शार..

१३ औं सागः समापन समारोहसहित ५ खेलमा प्रतिस्पर्धा हुँदै
१३ औं सागः समापन समारोहसहित ५ खेलमा प्रतिस्पर्धा हुँदै

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको अन्तिम दिन आज विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको दशौँ दिन समापन समारोहसहित काठमाडौं ५ खेलमा प्रतिस्पर्धा हुनेछ..