आज यस्तो छ विदेशी मुद्राको भाउ, हेर्नुस् विनिमय दर 


नेपाल पाना प्रकाशित: २०७६-७-२५ गते
आज यस्तो छ विदेशी मुद्राको भाउ, हेर्नुस् विनिमय दर 

काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर  ११३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३७ पैसा तोकेको छ । यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ । 

आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।  ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ २३ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ ।

कोरियन वनको भाउ भने थोरैले घटेको छ । वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा पुगेको छ । आइतबार यसको १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा थियो । कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४१ पैसा रहेको छ ।

बहराइन दिनारको भाउ पनि आइतबारको भन्दा आज केहीले घटेको छ । सोमबार बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ३३ पैसा तोकेको छ ।आइतबार यसको १ को खरिददर ३०१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ३७ पैसा रहेको छ ।


सुनचाँदीको भाउ घट्यो, कति छ आजको भाउ ?
सुनचाँदीको भाउ घट्यो, कति छ आजको भाउ ?

काठमाडौँ । मंगलबार सुनको भाउमा तोलमा २ सय रुपैयाँ घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   सोमबार प्रतितोला ७१ हजार  कायम भएको छापावाल सुन आज तोल..

सुनचाँदीकै भाउ घट्यो, कति छ आजको भाउ ?
सुनचाँदीकै भाउ घट्यो, कति छ आजको भाउ ?

काठमाडौँ । शुक्रबार प्रतितोला  ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावा सुन आज तोलामा ५ सय रूपैयाँ घटेर प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व..

सुनको भाउ घट्यो, कति छ आजको भाउ ?
सुनको भाउ घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । बुधबार प्रतितोला ७२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा दुई सय रुपैयाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यावसायी महासंघले दिएको जानकारी अनुसार आज बजा..

सुनको मूल्य बढ्यो, कति छ आजको भाउ ?
सुनको मूल्य बढ्यो, कति छ आजको भाउ ?

काठमाण्डौँ । मंगलबार ७१ हजार दुई सय रुपैयाँले कारोबार भइरहेको छापावाला सुनको मूल्य तोलामा आठ सयले बढेर प्रतितोला ७२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसा..