देउवाकाे प्रश्न-"भारतले आफ्नो नक्सामा नेपालका भूमि समावेश गर्दा पनि राष्ट्रवादी भनिएका ओली किन बोलेनन् ?"


नेपाल पाना प्रकाशित: २०७६-७-२७ गते
देउवाकाे प्रश्न-"भारतले आफ्नो नक्सामा नेपालका भूमि समावेश गर्दा पनि राष्ट्रवादी भनिएका ओली किन बोलेनन् ?"

हेटौंडा । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतले नयाँ नक्सामा नेपालका भूमि समावेश गरे पनि राष्ट्रवादी प्रधानमन्त्री केपी शर्मा ओली चुप बसेको आरोप लगाएका छन्।

हेटौंडामा कांग्रेसको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । देउवाले भने,‘कालापानी, लिपुलेक नेपालको हो। मैले इण्डियामा गएर पनि भनेको छु, कालापानी हाम्रो हो।’

वार्ताद्वारा सीमा विवाद समाधान गर्नुपर्ने उनले बताए। ‘सरकार किन अलमल गरि राखेको छ ? राष्ट्रवादी भनिएका प्रम ओली किन कडा कदम चाल्दैनन ?’ देउवाले प्रश्न गरे, ‘किन बोलनन् ओली ?’


चीन, इन्डोनेसिया र बंगलादेशबाट आउने औषधीमा सांसदहरुको आपत्ति
चीन, इन्डोनेसिया र बंगलादेशबाट आउने औषधीमा सांसदहरुको आपत्ति

काठमाडौं । आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले ३ देशबाट ल्याइने औषधीमा आपत्ति जनाएका छन् । आज बसेको बैठकमा संघीय संसद प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले..

नेकपा स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु
नेकपा स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गरेका छन् ।..

नेकपाको सचिवालय बैठक आज दिउँसो ३ बजे
नेकपाको सचिवालय बैठक आज दिउँसो ३ बजे

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज दिउँसो ३ बजे बस्दैछ ।  भोलि बस्ने स्थायी समितिको बैठकको एजेण्डा तय गर्नको लागि आजको सचिवालय बैठ..

दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल
दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुई दिन गुप्तवास बसेर पार्टीको प्रतिवेदन तयार पारेका छन् । यही मंसिर २९ गते बस्ने पार्टीको स्थायी समिति बैठकमा पेश गर्नेगरि उनले प्..