तपाईं क्रान्तिकारी नेता हो भन्दै प्रशंसा गरे बंगलादेशका राष्ट्रपति


नेपाल पाना प्रकाशित: २०७६-७-२७ गते
तपाईं क्रान्तिकारी नेता हो भन्दै प्रशंसा गरे बंगलादेशका राष्ट्रपति

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डलाई क्रान्तिकारी नेता भन्दै प्रशंसा गरेका छन् । हमिदसँग नेकपा अध्यक्ष प्रचण्डले बुधवार विहान होटल मेरियटमा शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा हमिदले प्रचण्डलाई आफूले क्रान्तिकारी नेताका रुपमा चिनेको भन्दै नेपालको परिवर्तनमा प्रचण्डको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । पूर्वप्रधानमन्त्री प्रचण्डको जनयुद्धकालीन नेतृत्वतर्फ हमिदले संकेत गरेको हुनसक्ने नेकपा नेताहरु बताउँछन् । 


चीन, इन्डोनेसिया र बंगलादेशबाट आउने औषधीमा सांसदहरुको आपत्ति
चीन, इन्डोनेसिया र बंगलादेशबाट आउने औषधीमा सांसदहरुको आपत्ति

काठमाडौं । आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले ३ देशबाट ल्याइने औषधीमा आपत्ति जनाएका छन् । आज बसेको बैठकमा संघीय संसद प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले..

नेकपा स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु
नेकपा स्थायी समिति बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गरेका छन् ।..

नेकपाको सचिवालय बैठक आज दिउँसो ३ बजे
नेकपाको सचिवालय बैठक आज दिउँसो ३ बजे

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज दिउँसो ३ बजे बस्दैछ ।  भोलि बस्ने स्थायी समितिको बैठकको एजेण्डा तय गर्नको लागि आजको सचिवालय बैठ..

दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल
दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुई दिन गुप्तवास बसेर पार्टीको प्रतिवेदन तयार पारेका छन् । यही मंसिर २९ गते बस्ने पार्टीको स्थायी समिति बैठकमा पेश गर्नेगरि उनले प्..