‘कतार जान कामदारले शुल्क तिर्नुपर्दैन’


नेपाल पाना प्रकाशित: २०७६-७-२८ गते
‘कतार जान कामदारले शुल्क तिर्नुपर्दैन’

काठमाडौं । कतार सरकारले आफ्नो देशमा आउने कामदारले भर्ना प्रक्रियामा कुनै प्रकारको शुल्क बेहोर्नु नपर्ने स्पष्ट पारेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगद्वारा राजधानीमा आयोजित आप्रवासी कामदारको अधिकारसम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलनको ‘स्वास्थ्य तथा उत्तरदायित्व भर्ना प्रक्रियाको अभ्यास’ सत्रलाई सम्बोधन गर्दै कतारी अधिकारीले आफ्नो देश कामदारबाट लिइने शुल्कको विरोधमा रहेको जनाएको हो । कान्तीपुर दैनिकबाट


गाडीले कुल्चेर मर्ने पनि सहिद ?
गाडीले कुल्चेर मर्ने पनि सहिद ?

काठमाडौँ । यस अभागीकी आमा मरी, बाबु अर्थात् मेरो जीवनको कुनै ठेगान छैन, जुनसुकै बेला जेसुकै पनि हुन सक्छ । यो तिम्री पनि छोरी हो । सकेदेखि यसको लालनपालन एवं शिक्षादीक्षाको व्य..

सार्वजनिक जग्गाका घरटहरा हटाउन बाटो खुल्यो
सार्वजनिक जग्गाका घरटहरा हटाउन बाटो खुल्यो

खोटाङ । हलेसीआसपासका सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा हटाउन हलेसी तुवाचुङ नगरपालिकालाई बाटो खुलेको छ । हलेसीको पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना निर्माणलगायत प्रयोजनका..

दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल
दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुई दिन गुप्तवास बसेर पार्टीको प्रतिवेदन तयार पारेका छन् । यही मंसिर २९ गते बस्ने पार्टीको स्थायी समिति बैठकमा पेश गर्नेगरि उनले प्..

कानुन छिटो नबन्दा पानीजहाज चलाउन ढिलाइ
कानुन छिटो नबन्दा पानीजहाज चलाउन ढिलाइ

काठमाडौं । नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्तरूप दिने उद्देश्यसहित सरकारले स्थापना गरेको नेपाल पानीजहाज कार्यालय सुरु भएको एक वर्ष बितेको छ । सरकारले ललितपुरको..