नेपाल नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ६३ प्रतिशत पास


नेपाल पाना प्रकाशित: २०७६-८-१ गते
नेपाल नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ६३ प्रतिशत पास

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको दार्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६३ प्रतिशत विद्यार्थी उत्तिण भएका छन् ।

परीक्षामा सहभागि भएका एक हजार ७ सय विद्यार्थीमध्ये एक हजार ५४ जना विद्यार्थी उत्तिण भएको परिषदले जनाएको छ । परीक्षामा ६ सय ४६ जना विद्यार्थी अनुर्तिण भएका छन् । परीक्षामा उत्तिण भएका विद्यार्थीले परिषदको वइवसाइडमा आफ्नो नतिजा हेर्न सक्नेछन् ।

नर्सिङ परिषद्को यो २३ औं दार्ता प्रमाणपत्र हो । नर्सिङ अध्ययन पुरा गरेका विद्यार्थीले परिषद्को लाइसेन्स परीक्षा पास गरेपछि मात्र नर्सिङ सेवामा सहभागि हुन पाउँछन् । परिषद्बाट हालसम्म ८९ हजार ९ सय २९ जनाले लाइसेन्स लिएका छन् । ती मध्ये २३ हजार ८ सय ८५ जनाले मात्र दर्ता नविकरण गरेको परिषद्को भनाइ छ ।


‘पूर्ण खोप अभियान’ अत्यन्तै ठूलो र चुनौतीपूर्ण छः मन्त्री घिमिरे
‘पूर्ण खोप अभियान’ अत्यन्तै ठूलो र चुनौतीपूर्ण छः मन्त्री घिमिरे

विराटनगर । प्रदेश नं.१ का सामाजिक मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीको मात्रै सहभागिताले ‘पूर्ण खोप अभियान’ सार्थकता नहुने बताएका छन् ।  स्वास्थ्य तथा जन..

पेटको दुखाईले हैरान हनुहुन्छ ? अपनाउनुस् यी घरेलु उपाय
पेटको दुखाईले हैरान हनुहुन्छ ? अपनाउनुस् यी घरेलु उपाय

काठमाडौं । पेट दुख्ने समस्या हामी सबैको साझा समस्या नै हो । यसको समस्या धेरैमा पाइन्छ । पेट दुखेमा बजारमा धेरै औषधीहरु पाइन्छन ।   तर, बजारमा पाइने औषधी भन्दा घरेलु उप..

पुरुषका लागि बन्यो गर्भनिरोधक सुई, एक पटक लगाए १५ वर्षसम्म बच्चा नहुने 
पुरुषका लागि बन्यो गर्भनिरोधक सुई, एक पटक लगाए १५ वर्षसम्म बच्चा नहुने 

काठमाडौं । अहिलेसम्म गर्भनिरोधक चक्की र सुई महिलाका लागि मात्र बनेका थिए । तर, अहिले भारतीय वैज्ञानिकहरुले पुरुषका लागि पनि सुई बनाएका छन् । त्यो सुई एक पटक लगाएको खण्डमा १..

एचआइभी एड्सकाबाट तनहुँमा ३७ जनाको मुत्यु
एचआइभी एड्सकाबाट तनहुँमा ३७ जनाको मुत्यु

तनहुँ । हालसम्म तनहुँमा एचआइभी एड्सकाबाट ३७ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेको संख्या दमौली अस्पतालमा रहेको एआरटि शाखाले दिएको तथ्याङकमा उल्लेख छ । जिल्लामा अहिले ती..