यस्तो बन्यो अक्षय कुमारको फिल्म ‘गुड न्यूज’,  ट्रेलर सार्वजनिक (भिडियोसहित)


नेपाल पाना प्रकाशित: २०७६-८-२ गते
यस्तो बन्यो अक्षय कुमारको फिल्म ‘गुड न्यूज’,  ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं । अक्षय कुमार र करीना कपूर स्टारर फिल्म ‘गुड न्यूज’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा कियारा आडवाणी र दिलजीत दोसाँझको पनि शीर्ष भूमिका छ ।

करण जोहर प्रोडक्सनले बनाएको यो फिल्मको ट्रेलर कमेडी छ । फिल्ममा अक्षय कुमार र करीना कपूरको जोडी देखाइएको छ भने कियारा र दिलजितको जोडी देख्न सकिन्छ । हस्पिटलको सानो लापरवाहीले दुई परिवारको जीवनमा आएको उतारचढावलाई फिल्ममा कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

यो फिल्म डिसेम्बरमा रिलिज हुनेछ । सन् २०१९ मा अक्षय कुमारले ३ हिट फिल्म दिइसकेका छन् । यसै वर्ष अक्षयको चौथो फिल्म पनि रिलिज हुँदैछ ।


मिस वर्ल्ड २०१९ को उपाधि जमाइकाकी सुन्दरी टोनीलाई
मिस वर्ल्ड २०१९ को उपाधि जमाइकाकी सुन्दरी टोनीलाई

काठमाडौं । सन् २०१९ को मिस वर्ल्डको उपाधि जमाइकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन् । मिस वर्ल्डको ६९ औं संस्करणमा १२० देशका प्रतिस्पर्धीलाई उछिन्दै उनले प्रतियोगिताको शी..

‘लौन कान्छी खै’ भन्दै गायक सूर्यमनी आए बजारमा (भिडियोसहित)
‘लौन कान्छी खै’ भन्दै गायक सूर्यमनी आए बजारमा (भिडियोसहित)

काठमाडौं । गायक सूर्यमनी आचार्यको स्वरमा रहेको ‘लौन कान्छी खै’ बोलको भिडियो बजारमा आएको छ ।   संगम थापको शब्द रहेको प्रेम भाब झल्कने उक्त दोहोरी गीतमा युवा..

नेपाली दर्शकबाट धेरै माया र सम्मान पाएको छु:  बलिउड अभिनेता गोविन्दा
नेपाली दर्शकबाट धेरै माया र सम्मान पाएको छु:  बलिउड अभिनेता गोविन्दा

काठमाडौं । बलिउडका अभिनेता गोविन्दाले नेपाली दर्शकबाट आफूले धेरै माया र सम्मान प्राप्त गरेको बताएका छन् । वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव&..

अक्षय कुमारको ‘हाउसफूल ५’ 
अक्षय कुमारको ‘हाउसफूल ५’ 

मुम्बई । हाउसफूल सिरिजको चौथो भागले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ ।  फिल्मको आलोचना भए पनि व्यापारमा भने कुनै असर देखिएन । फिल्मको कलेक्सन २ सय करोड हाराहारीमा..