हाजिर गरेर हिँड्ने कर्मचारीलाई कारबाही गर्ने मन्त्रालयकाे चेतावनी


नेपाल पाना प्रकाशित: २०७६-८-१० गते
हाजिर गरेर हिँड्ने कर्मचारीलाई कारबाही गर्ने मन्त्रालयकाे चेतावनी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा परीक्षाको तयारीका लागि भन्दै कार्यालयमा हाजिर गरेर हिँड्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले अत्यावश्यक कामका लागि मात्र कर्मचारीलाई बिदा दिन सबै मन्त्रालय तथा निकायलाई पत्राचारसमेत गरेको छ ।

लोकसेवा आयोगले सहसचिव तथा उपसचिवस्तरको खुला र बढुवातर्फको विज्ञापन गरेपछि ठूलो संख्यामा कर्मचारी परीक्षाको तयारीमा व्यस्त छन् । कार्यालयमा हाजिरी जनाएर परीक्षा तयारीमा लाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सबैतिर पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता भूपाल बरालले बताए । मन्त्रालयले गरेको ‘सर्कुलर’ मा अत्यावश्यक कामका लागि मात्र कर्मचारीलाई बिदा दिन भनिएको छ । कान्तिपुर दैनिकबाट


गाडीले कुल्चेर मर्ने पनि सहिद ?
गाडीले कुल्चेर मर्ने पनि सहिद ?

काठमाडौँ । यस अभागीकी आमा मरी, बाबु अर्थात् मेरो जीवनको कुनै ठेगान छैन, जुनसुकै बेला जेसुकै पनि हुन सक्छ । यो तिम्री पनि छोरी हो । सकेदेखि यसको लालनपालन एवं शिक्षादीक्षाको व्य..

सार्वजनिक जग्गाका घरटहरा हटाउन बाटो खुल्यो
सार्वजनिक जग्गाका घरटहरा हटाउन बाटो खुल्यो

खोटाङ । हलेसीआसपासका सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा हटाउन हलेसी तुवाचुङ नगरपालिकालाई बाटो खुलेको छ । हलेसीको पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना निर्माणलगायत प्रयोजनका..

दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल
दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुई दिन गुप्तवास बसेर पार्टीको प्रतिवेदन तयार पारेका छन् । यही मंसिर २९ गते बस्ने पार्टीको स्थायी समिति बैठकमा पेश गर्नेगरि उनले प्..

कानुन छिटो नबन्दा पानीजहाज चलाउन ढिलाइ
कानुन छिटो नबन्दा पानीजहाज चलाउन ढिलाइ

काठमाडौं । नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्तरूप दिने उद्देश्यसहित सरकारले स्थापना गरेको नेपाल पानीजहाज कार्यालय सुरु भएको एक वर्ष बितेको छ । सरकारले ललितपुरको..