हिंसापीडित महिलाका लागि मुलपानीमा ‘सेफहाउस’


नेपाल पाना प्रकाशित: २०७६-८-१० गते
हिंसापीडित महिलाका लागि मुलपानीमा ‘सेफहाउस’

काठमाडौं । हिंसापीडित महिलाका लागि मुलपानीमा आश्रयस्थल सञ्चालनमा ल्याइएको छ । सात करोड लागतमा बनेको सेफहाउस सोमबार लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसर पारेर सञ्चालनमा ल्याइएका हो ।

इटालिएन गैरहसरकारी संस्था एपेरियनको सहयोगमा सेफहाउस निर्माण गरिएको हो । सेफहाउसमा २० जना महिला तथा १५ बालबालिका अटाउन सक्ने क्षमता रहेको संस्थाले जनाएको छ ।

सेफहाउसमा लैंगिक हिंसामा परेका महिलालाई आवास, मेडिकल र मनोसामाजिक एवं कानुनी परामर्श उपलब्ध गराइने संस्थाको भनाइ छ । सेफहाउसको उद्घाटन राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले गरेकी थिइन । राजधानी दैनिकमा खवर छ ।


गाडीले कुल्चेर मर्ने पनि सहिद ?
गाडीले कुल्चेर मर्ने पनि सहिद ?

काठमाडौँ । यस अभागीकी आमा मरी, बाबु अर्थात् मेरो जीवनको कुनै ठेगान छैन, जुनसुकै बेला जेसुकै पनि हुन सक्छ । यो तिम्री पनि छोरी हो । सकेदेखि यसको लालनपालन एवं शिक्षादीक्षाको व्य..

सार्वजनिक जग्गाका घरटहरा हटाउन बाटो खुल्यो
सार्वजनिक जग्गाका घरटहरा हटाउन बाटो खुल्यो

खोटाङ । हलेसीआसपासका सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा हटाउन हलेसी तुवाचुङ नगरपालिकालाई बाटो खुलेको छ । हलेसीको पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना निर्माणलगायत प्रयोजनका..

दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल
दुई दिन गुप्तवास बसेर प्रचण्डले तयार पारे प्रतिवेदन, नेपालसँग लगातार छलफल

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुई दिन गुप्तवास बसेर पार्टीको प्रतिवेदन तयार पारेका छन् । यही मंसिर २९ गते बस्ने पार्टीको स्थायी समिति बैठकमा पेश गर्नेगरि उनले प्..

कानुन छिटो नबन्दा पानीजहाज चलाउन ढिलाइ
कानुन छिटो नबन्दा पानीजहाज चलाउन ढिलाइ

काठमाडौं । नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्तरूप दिने उद्देश्यसहित सरकारले स्थापना गरेको नेपाल पानीजहाज कार्यालय सुरु भएको एक वर्ष बितेको छ । सरकारले ललितपुरको..