एक घण्टामै १२ लाख रुपैयाँ कमाउँछिन् यी युवती


नेपाल पाना प्रकाशित: २०७६-८-१२ गते
एक घण्टामै १२ लाख रुपैयाँ कमाउँछिन् यी युवती

काठमाडौँ । एक युवतीले एक घण्टामै १२ लाख रुपैयाँ कमाउँछिन् भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ तर, बास्तविकता यस्तै छ । 

यो तथ्य नेपालको भने होइन, अस्ट्रेलियामा बस्ने चेल्सी नामकी युवतीको कहानी हो । उनले निरन्तरको कडा परिश्रमका कारण स्मार्ट वर्क गर्दा सफल भइने कुरा साबित गरिदिएकी छन् । उनी कुनै जागिर खाँदिनन् तर एक घन्टामै १२ लाख रुपैयाँ कमाउँछिन् ।

समाचार माध्यमहरुका जनाइएअनुसार, चेल्सी पहिला त कार्यालयमा काम गर्थिन् तर त्यो काम बाट दिक्क बनेपछि उनले अनलाइन भिडियो गेमबाट पैसा कमाउने दिमाग लगाइन् । सोही अनुरुप उनले भिडियो गेम खेल्न थालेर राम्रो कमाउन थालिन् । उनी एक घन्टा भिडियो गेम खेलेको १२ लाख रुपैयाँ लिन्छिन् । चेल्सीले गेम खेल्दा मानिसहरू लाइभ हेर्छन् ।

लाइभ स्ट्रीमिङका बेलामा सब्स्क्रिप्सन, विज्ञापन र स्पोन्सरशिपका कारण उनको कमाइ एक घन्टाको १२ लाख रुपैयाँ पुगेको हो । उनको इन्स्टाग्राममामात्र ४६।६ लाख फलोअर छन् । उनलाई पार्टी गर्ने ठूलो शौख छ र आफ्ना तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् । आफ्नो उमेरको हिसाबले उनी रमाइलो काम गरिरहेकी छन् । उनले फार्मेसीमा डिग्री लिएकी छन् ।


'इमरान खानका खेलहरु २६/११ क संचालकहरुका लागि ताजा प्रेरणा दिन्छ'
'इमरान खानका खेलहरु २६/११ क संचालकहरुका लागि ताजा प्रेरणा दिन्छ'

पाँच महिना अघि भारतको मुम्बईमाथि २००८ मा आतंकी आक्रमण गर्नेका सरगना प्रो। हफिज सइदलाई पाकिस्तानले थुनामा राख्यो, जो भारतको २६र११ को रूपमा मानिन्छ । त्यसपछी उनि साथ के भयो त्यस..

मिस वर्ल्ड २०१९ को उपाधि जमाइकाकी सुन्दरी टोनीलाई
मिस वर्ल्ड २०१९ को उपाधि जमाइकाकी सुन्दरी टोनीलाई

काठमाडौं । सन् २०१९ को मिस वर्ल्डको उपाधि जमाइकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन् । मिस वर्ल्डको ६९ औं संस्करणमा १२० देशका प्रतिस्पर्धीलाई उछिन्दै उनले प्रतियोगिताको शी..

दक्षिणी फिलिपिन्समा गयो शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
दक्षिणी फिलिपिन्समा गयो शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

मनिला । फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यही क्षेत्रमा गत अक्टोबरमा पनि यहाँ शृंखलाबद्ध रुपमा भूकम्प गएका थिए । फिलिपिन्..

आफ्नै सहकर्मीले गोली चलाउँदा २३ सुरक्षाकर्मीको मृत्यु
आफ्नै सहकर्मीले गोली चलाउँदा २३ सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तान । शनिबार बिहान अफगानिस्तानमा आफ्नै सहकर्मीले चलाएको गोली लागेर  २३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् ।   अफगानिस्तानको पू..