साग अपडेट: सीनाले नेपाललाई दिलाइन् पाँचौं स्वर्ण


नेपाल पाना प्रकाशित: २०७६-८-१६ गते
साग अपडेट: सीनाले नेपाललाई दिलाइन् पाँचौं स्वर्ण

काठमार्डौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले अर्को पदक जितेको छ । 

१८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा नेपालकी सीना मादेनले स्वर्ण पदक जितेकी हुन् । उनले ८.१५० अंकका साथ यो पदक जितेकी हुन् । यो सागमा नेपालको पाँचौं स्वर्ण हो ।

यस्तै तेक्वान्दोको पुम्सेमा २९ वर्षभन्दा मुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका थिए । यस्तै ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यस्तै कराँतेमा मण्डेकाजी श्रेष्ठले नेपालका लागि स्वर्ण दिलाएका थिए । यस्तै कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । 


नेपाली क्रिकेटको एक दिवसीय बरियतामा सुधार, दुई स्थान माथि उक्लियो 
नेपाली क्रिकेटको एक दिवसीय बरियतामा सुधार, दुई स्थान माथि उक्लियो 

काठमाडौं : नेपालले अन्तरराष्ट्रिय क्रिकेट परिषद्आ (इसिसी) को एकदिवसीय बरियतामा एक स्थान सुधार गरेको छ । आइसिसीले जारी गरेको बरियताअनुसार नेपाल १६औँ स्थानमा उक्लिएको छ । यसअघिक..

स्पेनिस ला लिगाः शीर्ष स्थानमा रहेको  म्याड्रिड  बराबरीमा रोकियो
स्पेनिस ला लिगाः शीर्ष स्थानमा रहेको म्याड्रिड बराबरीमा रोकियो

एजेन्सी । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल आफ्नै घरेलु मैदानमा सेल्टा भिगोसँग २/२ गोलको बराबरीमा रोकि..

ए डिभिजन लिग : आर्मीलाई हराउँदै मछिन्द्र बन्यो च्याम्पियन 
ए डिभिजन लिग : आर्मीलाई हराउँदै मछिन्द्र बन्यो च्याम्पियन 

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले नेपाली सेनाको विभागीय टोली आर्मीलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधी उचालेको छ। शनिबार दिउँसो काठमाडौंको त..

‘खेलाडीप्रति प्रदेश सरकार नतमस्तक छ’
‘खेलाडीप्रति प्रदेश सरकार नतमस्तक छ’

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले खेलाडीलाई खेलेरै सम्मानजनक जीवन जिउने वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  दक्षिण एशियाली खे..