भक्तपुर पुग्ने पर्यटकलाई भादगाउँले टोपी लगाएर गर्याे स्वागत

  |   प्रकाशित :

काठमाडौं । नयाँ वर्षको पहिलो दिन भक्तपुर पुग्ने पर्यटकलाई नगरपालिकाले स्वागत गरेको छ ।

जनवरी १ तारिखको बिहानै भक्तपुरमा घुम्न पुगेका पर्यटकलाई नगर प्रमुख सुनिल प्रजापतिले भादगाउँले टोली लगाएर स्वाग गरे ।

पर्यटन वर्षको सुरूको दिन भक्तपुर नगरपालिकाले बुधबार बिहानै दरबार क्षेत्र प्रवेश गरेका १८ विदेशी पर्टयकलाई भादगाउँले टोपी लगाएर स्वागत गरेको हो ।

नगर प्रवेश गर्ने पहिला विदेशी पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्थासमेत गरिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech