अपराधमा संलग्न १२२ चिनियाँलाई देश निकाला गर्दै


नेपाल पाना प्रकाशित: २०७६-९-२१ गते
अपराधमा संलग्न १२२ चिनियाँलाई देश निकाला गर्दै

काठमाडौं । अपराधमा संलग्न एक सय २२ जना चिनियाँ नागरिकलाई अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा देश निकाला डिपोर्ट गर्ने तयारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अभद्र व्यवहारअन्र्तगत उनीहरूलाई जनही हजार रुपैयाँ जरिवानाको निर्णय गरेलगत्तै प्रहरीले अध्यागमन कानुन उल्लंघनको आरोपमा अध्यागगलाई बुझाएपछि डिपोर्टको तयारी भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आइतबार अभद्र व्यवहार मुद्दामा उनीहरूलाई जरिवाना भराउने फैसला गरेपछि प्रहरीले उनीहरूलाई अध्यागमन विभागलाई बुझाएको हो।

‘प्रहरी अनुसन्धान र सरकारी वकिलको अभियोजनपछि अभद्र व्यवहार गरेको आरोप पुष्टि भएकाले उनीहरूलाई जरिवाना भराउने आदेश गरेको हुँ,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने। विभागले उनीहरूलाई पर्यटक भिसामा आएर काम गरेको र भिसाकै दुरूपयोग गरेको आरोपमा देश निकाला गर्ने तयारी गरेको नागरिक दैनिकमा खवर छ ।


मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित
मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित

काठमाडौ । नजिकिँदै गएको सरस्वती पूजाको लागि मूर्ति बनाउन माटोको अभाव भएपछि पर्साको पोखरीया नगरपालिका–९ का कालीगढ शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएकाले चिन..

पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !
पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !

काठमाडौं । चिनको दम (बलबुते)मा कुदिरहेको पाकिस्तानलाई चिनले आफ्नो असली रुप देखाउन लागेको छ । चिनले पाकिस्तानीहरुको नवाज पढ्ने अधिकार खास्न लागेको हो ।  यस भन्दा पहिला..

बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने
बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने

काठमाडौं । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पत्रकार सम्मेलनमा सरकारले जर्मनीको बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको जग्गा र भवन बेच्ने निर्णय ग..

‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’
‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुढो बाघको संज्ञा दिएका छन् ।  उनले ट्व..