हिउँले ढाकिए चर्चित पर्यटकीय क्षेत्र खप्तड 


नेपाल पाना प्रकाशित: २०७६-९-२१ गते
हिउँले ढाकिए चर्चित पर्यटकीय क्षेत्र खप्तड 

डोटी । सुदूरपश्चिमको चर्चित धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तड हिउँले ढाकिएको छ ।

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडका २२ वटा घाँसे पाटन हिउँले सताम्मे छन् । सुन्दर घाँसे मैदानसहित खप्तडको वरिपरि रहेका ५३ वटा थुम्का सेता देखिन्छन् ।

खप्पडमा वर्षको ६ महिना हिमपात हुने गर्छ । अहिले हिमपातले खप्तडमा आवागमन ठप्प छ । बाटोमा जमेको करिब ६ फिट हिउँलाई सेनाले केही दिनपछि हटाउने जनाइएको छ ।

खप्तड घुम्नका लागि जेठ, असार र मंसिरसम्मको समय उपयुक्त मानिन्छ । चैत, वैशाखमा खप्तड भएर रंगीविरंगी लालीगुराँस फुलेको देखिन्छ । खप्तड बाबाको आश्रम, नागढुंगा, खप्तड दह र घाँसे मैदान खप्तडका आकर्षण हुन् ।

खप्तड पुग्न विभिन्न बाटाहरु छन् । यद्यपि, डोटीको सिलगढी, झिग्राना हुँदै जाने जाने बाटो चलनचल्तीमा छ । बझाङ सदरमुकाम चैनपुरबाट पनि खप्तड पुग्न सकि


मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित
मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित

काठमाडौ । नजिकिँदै गएको सरस्वती पूजाको लागि मूर्ति बनाउन माटोको अभाव भएपछि पर्साको पोखरीया नगरपालिका–९ का कालीगढ शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएकाले चिन..

पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !
पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !

काठमाडौं । चिनको दम (बलबुते)मा कुदिरहेको पाकिस्तानलाई चिनले आफ्नो असली रुप देखाउन लागेको छ । चिनले पाकिस्तानीहरुको नवाज पढ्ने अधिकार खास्न लागेको हो ।  यस भन्दा पहिला..

बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने
बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने

काठमाडौं । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पत्रकार सम्मेलनमा सरकारले जर्मनीको बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको जग्गा र भवन बेच्ने निर्णय ग..

‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’
‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुढो बाघको संज्ञा दिएका छन् ।  उनले ट्व..