कहाँबाट आयो करोडौंको सम्पति ?


नेपाल पाना प्रकाशित: २०७६-९-२२ गते
कहाँबाट आयो करोडौंको सम्पति ?

काठमाडौं । घर जग्गा होस् वा सवारी साधन खरिद गर्न मात्र होइन दश लाख भन्दा माथि बैकिङ कारोबार गर्न पनि स्रनेत खुलाउनु पर्ने कानुनी व्यवस्था रहेको छ । यहि कानुनी व्यवस्था अनुसार नै प्रक्रिया पूरा गरेर कारेबार हुँदै आएको छ ।

कानुनु सहि तरिकाले प्रयोग भएको छ द्धैन भने र हेर्ने न्यायलयमा भने करोडौं रुपैयाँको अवैध कारोबार वैध तरिकाले विर्सजन भईरहेको तथ्य फेला परेको छ । अवैध मिटर ब्याजमा लगानी गर्ने गिरोहले कानुनको कमजोरीको फाइदा उठाँउदा न्यायलयलाई ढाल बनाउदै असुली केन्द्र बनाएका छन् ।

पछिल्लो समय मिटरब्याजीका नाइकेका रुपमा चिनिएका ललितपुरका महेशबहादुर सिंह र काभ्रेका वीरेन्द्रलाल श्रेष्ठ पछि त्यहि शैलीमा टिर ब्यजमा पैसा लगानी गरेर छ र जग्गा हड्प्ने कममा ललितपुर इमाडेलका सुरेश मर्हजनको नाम अगाडि आउँन्छ ।

महर्जनले सिंह र श्रेष्ठको शैलीमा मिटर ब्याजमा पैसा लगानी गरे अदालतलाई भ्रममा पारी दर्जनौ सर्वसाधारण को धरबास बिल्लीबाठ पार्दे आएको प्रमाण आफुसंग रहेको जनप्रहार साप्ताहिकमा खवर छ ।


मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित
मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित

काठमाडौ । नजिकिँदै गएको सरस्वती पूजाको लागि मूर्ति बनाउन माटोको अभाव भएपछि पर्साको पोखरीया नगरपालिका–९ का कालीगढ शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएकाले चिन..

पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !
पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !

काठमाडौं । चिनको दम (बलबुते)मा कुदिरहेको पाकिस्तानलाई चिनले आफ्नो असली रुप देखाउन लागेको छ । चिनले पाकिस्तानीहरुको नवाज पढ्ने अधिकार खास्न लागेको हो ।  यस भन्दा पहिला..

बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने
बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने

काठमाडौं । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पत्रकार सम्मेलनमा सरकारले जर्मनीको बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको जग्गा र भवन बेच्ने निर्णय ग..

‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’
‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुढो बाघको संज्ञा दिएका छन् ।  उनले ट्व..