होटल नै बुक गरेर यौन धन्दा चलाउने हिरोइन पक्राउ


नेपाल पाना प्रकाशित: २०७६-१०-९ गते
होटल नै बुक गरेर यौन धन्दा चलाउने हिरोइन पक्राउ

काठमाडौं । होटल नै बुक गरेर यौन धन्दा चलाउने दुई जना हिरोइन पक्राउ परेकी छन् ।

हाइप्रोफाइल यौनधन्दा चलाइरहेका दुई हिरोइनहित तीन जनालाई मायानगरीबाट मुम्बइ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने मध्ये २ जना तुर्कमेनिस्तानका नागरिक हुन् । 

उनीहरु मुम्बइमा बसेर बलिउड फिल्ममा समेत काम गर्दै आएका थिए । उनीहरुको विवरण भने गोप्य राखिएको छ । मुम्बइको इम्पिरियल होटलमा अवैध यौनधन्दा चलिरहेको जानकारीपछि प्रहरीले छ । 

यी विदेशी महिलाहरु फिल्ममा काम गर्नुका साथै पुणेको एक कलेजमा एमबीए पढ्दै गरेका थिए । प्रहरीका अनुसार ग्राहकलाई खुसी बनाएमा उनीहरुलाई एक रातको १ लाख रुपैयाँ (१ लाख ६० हजार नेपाली रुपैयाँ) सम्म दिइने गरेको थियो ।


कोरोनाका कारण आफ्नो देश फर्कने विद्यार्थीलाई छात्रवृत्ति नदिने चीनको निर्णय !
कोरोनाका कारण आफ्नो देश फर्कने विद्यार्थीलाई छात्रवृत्ति नदिने चीनको निर्णय !

काठमाडौं । चीन छाडेर आफ्नो देश फर्कने विद्यार्थीहरुले छात्रवृत्तिमा निरन्तरता नपाउने भएका छन् ।  चाइना डेलीको मास्टहेडसहित प्राप्त खबर अनुसार कोरोना भाइरस संक्रमणका का..

अनशनरत पौडेलको माग अझै सम्बोधन भएन, कांग्रेसले गर्यो चरणबद्ध आन्दोलनको घोषणा
अनशनरत पौडेलको माग अझै सम्बोधन भएन, कांग्रेसले गर्यो चरणबद्ध आन्दोलनको घोषणा

चितवन । फागुन ७ गतेदेखि आमरण अनशनमा बसेका कृष्ण पौडेलको स्वास्थ्य स्थिति जटिल भई भरतपुर अस्पताल भर्ना भएका छन् । जिल्ला कार्यसमिति चितवनले सोमबार विज्ञप्ति जारी गर्दै आन्दो..

न जागिर, न व्यापार, न त पैत्रिक सम्पत्ति नै, कहाँबाट बने ती आलिशान बंगला ?
न जागिर, न व्यापार, न त पैत्रिक सम्पत्ति नै, कहाँबाट बने ती आलिशान बंगला ?

काठमाडौं । अस्पतालमा उपचार गराइरहेका एक परिचितलाई भेट्न जाँदाको संवादले आम नेपालीको वर्तमान अवस्थाको चित्र उतारेको जस्तो लाग्यो।  उनले प्रसंगवश भनेका थिए, ‘हामी..

बाँस्कोटा अडियो प्रकरणसँगै ओलीको परीक्षाको घडी सुरु: उपाध्यक्ष सीपी गजुरेल
बाँस्कोटा अडियो प्रकरणसँगै ओलीको परीक्षाको घडी सुरु: उपाध्यक्ष सीपी गजुरेल

काठमाडौं ।  नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पनि धार..