बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने


नेपाल पाना प्रकाशित: २०७६-१०-९ गते
बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने

काठमाडौं । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पत्रकार सम्मेलनमा सरकारले जर्मनीको बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको जग्गा र भवन बेच्ने निर्णय गरेको बताएका छन् ।

उनले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भवन र जग्गा बेच्न जर्मनस्थित नेपाली राजदूतावासलाई अख्तियारी दिएको जानकारी दिए । पश्चिम जर्मनीमा नेपाली राजदूतावास बोनमा थियो । अहिले बर्लिनमा नेपाली राजदूतावास छ ।

बोनमा नेपाली राजदूतावासको स्वामित्वको दुई हजार आठ सय ४६ वर्षमिटर जग्गा र दुईवटा घर रहेको छ । दुवै घर र जग्गाको मूल्यांकन गरेर सूचना प्रकाशित गरी बोलकबोलबाट जसले बढी पैसा दिन्छ उसैलाई विक्री गरिने मन्त्री बाँस्कोटाले बताए ।


कम्युुनिस्टका धेरै नेताहरु नव सामन्तका जस्ता भएः मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
कम्युुनिस्टका धेरै नेताहरु नव सामन्तका जस्ता भएः मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युुनिस्टका धेरै नेताहरु नव सामन्तजस्तो भएको टिप्पणी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गण्डकी..

अनशनरत पौडेलको माग अझै सम्बोधन भएन, कांग्रेसले गर्यो चरणबद्ध आन्दोलनको घोषणा
अनशनरत पौडेलको माग अझै सम्बोधन भएन, कांग्रेसले गर्यो चरणबद्ध आन्दोलनको घोषणा

चितवन । फागुन ७ गतेदेखि आमरण अनशनमा बसेका कृष्ण पौडेलको स्वास्थ्य स्थिति जटिल भई भरतपुर अस्पताल भर्ना भएका छन् । जिल्ला कार्यसमिति चितवनले सोमबार विज्ञप्ति जारी गर्दै आन्दो..

बाँस्कोटा अडियो प्रकरणसँगै ओलीको परीक्षाको घडी सुरु: उपाध्यक्ष सीपी गजुरेल
बाँस्कोटा अडियो प्रकरणसँगै ओलीको परीक्षाको घडी सुरु: उपाध्यक्ष सीपी गजुरेल

काठमाडौं ।  नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पनि धार..

गोकुल बाँस्कोटाले भाँचेको प्रधानमन्त्री ओलीको तुलो
गोकुल बाँस्कोटाले भाँचेको प्रधानमन्त्री ओलीको तुलो

काठमाडौं । बालुवाटारमा एक्सप्रेस पहुँच भएका गोकुल बाँस्कोटाको अडियो प्रकरणले प्रधानमन्त्रीको सार्वजनिक छवि र निष्ठाप्रति नागरिक स्तरबाट प्रश्न उठाइदिएको छ। सत्तरी करोडको कम..