पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !


नेपाल पाना प्रकाशित: २०७६-१०-९ गते
पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !

काठमाडौं । चिनको दम (बलबुते)मा कुदिरहेको पाकिस्तानलाई चिनले आफ्नो असली रुप देखाउन लागेको छ । चिनले पाकिस्तानीहरुको नवाज पढ्ने अधिकार खास्न लागेको हो । 

यस भन्दा पहिला चिनले उइगर मुस्लमान माथि गरेको हर्कत संसारभरी थाहा नै छ । ठिक त्यस्तै अहिले मुस्लिमको झण्डा सदैब अच्च राख्ने पाकिस्तानका मुस्लमानहरुमाथि गर्न शुरु गरेको छ । 

भएको के हो ? 

पाकिस्तानमा सयौँ चिनीयाँ फैक्ट्री छ । जहाँ लाखौँको सँख्यामा पाकिस्तानीहरु काम गर्दै आएका छन् । चिनले ती सबै पकिस्तानी कामदारलाई नवाज पढ्न सखत मनाही गरेको छ । यती मात्र होइन जो कामदार यस्को विरोध गर्यो ती सबैलाई जागीर बाट निकालियो । 

पहिला देखिनै आर्थिक अवस्थामा कमजोर रहेको पकिस्तानमा अहिले समस्या परेकाहरु अवाज अठाउन सम्म डराउँदै छन् । किनकी जस्लाई पहिलानै नोकरीबाट निकालिएको छ तिनीहरु रोजी राटीको लागि भट्की रहेको छ । चिनको यस्तो रबैयाले सयौँ मानिस सडमा आइसकेको छ । 

पाकिस्तानमा भइसक्यो यस्को विरोध 

चिनको यस कदम प्रती पाकिस्तानका मोलबीहरु अवाज उठाउन लागेका छन् । चिनले खोसेको धार्मिक अधिकारको विरोध गर्न पाकिस्तानमा बिभिन्न कार्यक्रम संचालन हुन लागेको छ । यती मात्र होइन, यस्को विरोध गर्न बाकायदा देश, मौलानाओँ, मुफ्तियोँको सहयोग लिँदै गरेको छ । विरोधमा लाखौँ पाकिस्तानी उर्तिने याेजान रहेकाे जनाइएकाे छ । 

उइगर मुस्लमान माथि गरेको यस्तो हर्कत,

चीनको शिनजियाङ इलाकामा एक करोडभन्दा बढी उइगर मुसलमानहरु बसोवास गर्दै आएका छन् । जसलाई खुल्ला जेल जस्तो गरि नजरबन्दमा राखिएको तथ्य सार्वजनिक भएको थियो ।

नजरबन्दमा राखिएका केही महिलाहरुले आफूहरुमाथि इन्जेक्सन दिएर बाँझी बनाइरहेको आरोप पनि लगाएका थिए । चीनको यस कार्यले उनीहरु बच्चा नपाउने र उइगर मुस्लिमको संख्या घट्दै जाने अधिकारवादीहरु बताउँछन् । 

हिरासतमा रहेका महिलालाई त समय समयमा आएर इन्जेक्सन दिएपछि महिनावारी समेत बन्द भएको रिपोर्टहरु सार्वजनिक भएको थियो । एक रिपोर्टका अनुसार उइगर मुस्लिम महिलालाई चिनियाँ पुरुषसंग सुत्नका लागि जवरजस्ती वाध्य समेत पारिएको थियो । 

उइगर मुसलमान उपर चीनको गलत रबैयाका कारण अमेरिकाले चीनका २८ सरकारी तथा गैरसरकारी संस्थालाई प्रतिवन्ध लगाएको थियो । अमेरिकाले उइगर र अन्य अल्पसंख्यकमाथि उत्पीडन गरेको आरोप चीनमाथि लगाउँदै आएको छ । 

अमेरिकाको वल्ड ट्रेड सेन्टरमा सन् २००१ मा भएको आतंकवादी हमलापछि चीनमा उइगर मुसलमानमाथि दमन र सरकारी प्रतिवन्ध बढ्दै गएको छ । चीनको दमन यतिसम्म बढ्दै गएको छ कि मुस्लिमलाई सन् २०१४ मा उनीहरुमाथि रमजानका समयमा रोजा राख्न पनि प्रतिवन्ध लगाइएको थियो । 


भारतलाई विश्वकै उत्कृष्ट र भयानक हतियार प्रदान गर्दैछौंः ट्रम्प
भारतलाई विश्वकै उत्कृष्ट र भयानक हतियार प्रदान गर्दैछौंः ट्रम्प

अहमदाबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग तीन खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको रक्षा सम्झौता गर्ने बताएका छन् । विश्वकै सबभन्दा ठूलो मोटेरा स्टेडियममा आयोजि..

मलेसियाका प्रधानमन्त्रीले दिए राजीनामा
मलेसियाका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन्। सोमबार ९४ वर्षीय प्रधानमन्त्री महाथिरले राजासमक्ष राजीनामा पत्र बुझाएको उनको सचिवालयले जनाएको छ। उनल..

भारत स्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालामा आयोजित विशाल सभालाई म्बोधन गर्दै ट्रम्प
भारत स्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालामा आयोजित विशाल सभालाई म्बोधन गर्दै ट्रम्प

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा निर्माण भएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालामा आयोजित विशाल सभालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स..

कोरोनाका कारण आफ्नो देश फर्कने विद्यार्थीलाई छात्रवृत्ति नदिने चीनको निर्णय !
कोरोनाका कारण आफ्नो देश फर्कने विद्यार्थीलाई छात्रवृत्ति नदिने चीनको निर्णय !

काठमाडौं । चीन छाडेर आफ्नो देश फर्कने विद्यार्थीहरुले छात्रवृत्तिमा निरन्तरता नपाउने भएका छन् ।  चाइना डेलीको मास्टहेडसहित प्राप्त खबर अनुसार कोरोना भाइरस संक्रमणका का..