पाकिस्तानमा फेरी अर्को हिन्दू केटी बिहेकै समयमा अपहरित, हिन्दूहरु 'चिन्तित'


नेपाल पाना प्रकाशित: २०७६-१०-१४ गते
पाकिस्तानमा फेरी अर्को हिन्दू केटी बिहेकै समयमा अपहरित, हिन्दूहरु 'चिन्तित'

काठमाडौं । पाकिस्तानमा फेरी अर्को हिन्दू कन्या अपहरणमा परेकी छन् । 

पाकिस्तानी पुलिस र सेनाको सहयोगमा अपहरणकारीले भारती नन्दन निशाको अपहरण गरेको खुलेको छ । भारतीको केहि दिनमै बिहे हुनेबाला थियो ।  बिहे हुन केहि दिन मात्र बाकिँ रहदाँ यसरी भारती अपहरणमा पर्दा हिन्दुहरु चिन्तीत बनेका छन् । 

पाकिस्तानीहरु हिन्दु चेलीमाथि गलत नजर लाउने गरेका छन् । पाकिस्तानीहरु रचित तरिकाले हिन्दु केटी (कन्या)लाई फसाउने गरेको पाकिस्तानी हिन्दुहरुको भनाई छ । 

यसअघि त्यहाँ, हिन्दु कन्यालाई बन्दुक देखाएर अपहरण गरेका थिए र ती कन्याको मर्जि विनानै विवाह मुसलमानसँग गर्न लगाए । ती केटिले एक भिडीयोमार्फत दावा गरेका छन् ‘मेरो मर्जि विनानै मलाइ धर्म परिवर्तन गर्न लगायो ।’ यो खुलासा भएसँगै पाकिस्तानी हिन्दु समुदाय आक्रोशित बनेका थिए । 

पाकिस्तानमा पछिल्लो ७५ दिनमा ५७ हिन्दू केटीको अपहरण भएको छ । जसमा सबै रचित तरिकाले नै भएको खुलेको छ । अपहरण जस्तो अपराधमा पाकिस्तानी पुलिस र सेनाको सहयोग मिल्नु एकदमै अनुचित भएको जानकारहरु बताउछन् । 

साथै पाकिस्तानमा हालसम्ममा ७०% हिन्दू मन्दिरहरु तोडिएको जनाइएको छ । केही दिन पहिला मात्रै आएको अमेरिकी रिपोर्टलाई मान्ने हो भने २०३० सम्म पाकिस्तानमा एक जना पनि हिन्दू भेटिने छैन ।


भारतलाई विश्वकै उत्कृष्ट र भयानक हतियार प्रदान गर्दैछौंः ट्रम्प
भारतलाई विश्वकै उत्कृष्ट र भयानक हतियार प्रदान गर्दैछौंः ट्रम्प

अहमदाबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग तीन खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको रक्षा सम्झौता गर्ने बताएका छन् । विश्वकै सबभन्दा ठूलो मोटेरा स्टेडियममा आयोजि..

मलेसियाका प्रधानमन्त्रीले दिए राजीनामा
मलेसियाका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन्। सोमबार ९४ वर्षीय प्रधानमन्त्री महाथिरले राजासमक्ष राजीनामा पत्र बुझाएको उनको सचिवालयले जनाएको छ। उनल..

भारत स्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालामा आयोजित विशाल सभालाई म्बोधन गर्दै ट्रम्प
भारत स्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालामा आयोजित विशाल सभालाई म्बोधन गर्दै ट्रम्प

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा निर्माण भएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालामा आयोजित विशाल सभालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स..

कोरोनाका कारण आफ्नो देश फर्कने विद्यार्थीलाई छात्रवृत्ति नदिने चीनको निर्णय !
कोरोनाका कारण आफ्नो देश फर्कने विद्यार्थीलाई छात्रवृत्ति नदिने चीनको निर्णय !

काठमाडौं । चीन छाडेर आफ्नो देश फर्कने विद्यार्थीहरुले छात्रवृत्तिमा निरन्तरता नपाउने भएका छन् ।  चाइना डेलीको मास्टहेडसहित प्राप्त खबर अनुसार कोरोना भाइरस संक्रमणका का..