उमेर : ५० बर्ष, सुन्दरता : तन्नेरीलाई कायल पार्ने ! (हेरौं फोटोहरू)


एजेन्सी प्रकाशित: २०७६-१०-२० गते
उमेर : ५० बर्ष, सुन्दरता : तन्नेरीलाई कायल पार्ने ! (हेरौं फोटोहरू)

उमेर बढेसँगै मानिसको भौतिक सुन्दरता ढल्नु स्वाभाविक नै हो। शरीर कुप्रँदै जानु, छाला चाउरी पर्नु, महिलाको वक्षस्थल/नितम्ब चाउरिँदै जानु या पुरुषको शारिरिक बलिष्ठता घट्दै जानु कुनै अनौठो कुरा होइन। 

तर विश्वमा यस्ती एक दुर्लभ महिला पनि छिन्, जसको उमेर ढल्दै जाँदा शारिरिक सुन्दरता झनै बढिरहेको छ। विपरित लिङ्गीको शरीरप्रतिको आकर्षणलाई तपाईं स्वाभाविक मान्नुहुन्छ भने ५० बर्षकी यी प्रौढ महिलाको सुन्दरताले पुरुषहरुलाई कायल पारिदिन सक्छ। 

यी महिला युरोपकी येकातरिना येजिना हुन्, जो यतिखेर ५० बर्षकी भइन्। तर यी महिलाको आग्नेय सुन्दरतासामु जवान मोडलहरु समेत खासै राम्रा लाग्दैनन्।

५० बर्षीय येकातरिनाले पछिल्लो महिना बुल्गेरियामा आयोजित 'मिसेज ग्य्राण्डमा यूरोप इन्टरनेशनल ब्यूटी कन्टेस्ट' नै जितेर संसारमा सनसनी मच्चाएकी छिन्। 

हेरौं किशोरहरुलाई समेत भुतुक्कै पारिदिन सक्ने ५० बर्षीया सुन्दरी हजुरआमाका तस्बीरहरु :

 


जापानीको नाङ्गो परेड (फोटो फिचर)
जापानीको नाङ्गो परेड (फोटो फिचर)

जापानमा एकैसाथ हजारौं मानिसहरुले नाङ्गिएर एक पर्व मनाएका छन्। 'नेकेड फेस्टिभल' अर्थात नाङ्गो पर्वका अवसरमा जापानीहरु नाङ्गिएका हुन्।  एउटा काठको लौरो भेट्न करि..

पप गायक  बज्राचार्यको नयाँ गीत 'राती'  सोमबार सार्वजनिक हुने
पप गायक बज्राचार्यको नयाँ गीत 'राती'  सोमबार सार्वजनिक हुने

काठमाडौं । चर्चित पप गायक दिपक बज्राचार्यको नयाँ गीत 'राती'  सोमबार सार्वजनिक हुने भएको छ । दिपकको संगीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोलाई ठमेल..

विश्वभर प्रेमिल सप्ताह चलिरहेको वेला सुन्दर अभिनेत्रीले ‘प्रेम प्रस्ताव नै आएन’ भनेपछि...
विश्वभर प्रेमिल सप्ताह चलिरहेको वेला सुन्दर अभिनेत्रीले ‘प्रेम प्रस्ताव नै आएन’ भनेपछि...

काठमाडौँ । नजिकिँदो भ्यालेन्टाइन्स डेका कारण यतिबेला विश्वभर प्रेमिल सप्ताह चलिरहेको छ । प्रेमका नयाँ जोडीबीच सप्ताहभर चकलेट डे, हग डे, किस डेदेखि प्रपोज डेसम्मका क्रियाकलाप च..

रवीनले ‘मेरो सपनाको भारी...’ भन्दै आयो बजारमा (भिडियोसहित)
रवीनले ‘मेरो सपनाको भारी...’ भन्दै आयो बजारमा (भिडियोसहित)

काठमाडौं । रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी...’ सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीत र एरेञ्ज रहेको गीतको भिडियो सा..