ज्ञानवापी मस्जिद मामलाः मुस्लिम पक्षको याचिका खारेज, अयोध्या पछि काशीमा पनि हिन्दुकाे जित !


नेपाल पाना प्रकाशित: २०७६-१०-२४ गते
ज्ञानवापी मस्जिद मामलाः मुस्लिम पक्षको याचिका खारेज, अयोध्या पछि काशीमा पनि हिन्दुकाे जित !

काठमाडौं । भगवानको शिवलिंग ज्ञानवापीमा विराजमान रहेको छ, किनभने भगवानकाे शिवलिंग स्वयं त्यहाँ प्रकट भएको हो । १७ फरवरीमा फेरी बहस हुन्छ, जस्मा एएसआईकाे सर्वेक्षण गर्नुको साथै कोर्टले दुबै पक्षको दलीलों सुन्नेछ । 

काशी ज्ञानवापी मस्जिद मामलामा हिन्दुहरुमा जाग्यो न्यायको उम्मीद

वाराणसको फ़ास्ट ट्रैक कोर्ट मेंमा स्वयंभू भगवान विश्वनाथ और यूपी सुन्नी वक़्फ़ बोर्डको बीच मुकदमा चल्दैछ। यस मामलामा अंजुमन इंतेजामिया बनारस भी वक़्फ़ बोर्डको  साथ रहेको छ । इस मामलेमा मुस्लिम पक्षले माग गरेपनि कोर्टले मुस्लिमको माँग ख़ारिज गरिदिएको छ । 

अब ज्ञानवापी मस्‍जि‍दमा पुरातत्‍वि‍क सर्वेक्षणको वादी पक्षको माँगमाथि अगली सुनवाई १७ फरवरीमा हुन्छ। प्रतिवादिको याचिका ख़ारिज भएपछि हिन्दुहरुमा उम्मीद बढेको छ । अब यस मामलामा चाडैनै सुनुवाई हुन्छ । 

यस मामलामा भगवान विश्वेश्वर पक्षको तर्फबाट वरिष्ठ वकील राजेंद्र प्रताप पांडेय पैरवी गर्दै छन् । उनले भनेका छन्, अंजुमन इंतेजामि‍या बनारस र यूपी सुन्‍नी सेंट्रल चाहन्छन् कि यस कार्यवाही कोलाई स्थगित गरोस् र पछी कुनै सुनवाई नहोस् । कोर्टद्वारा उनको माँग ख़ारिज भएपछि अब यस मामलामा कार्यवाही चल्छ । नवम्बर २०१९ मा सुप्रीम कोर्टमा राम मंदिरको पक्षमा फ़ैसला आएपछि अब त्यहाँको स्थानियमा उम्मीद जागेको छकि मथुरा र काशी विवादमा पनि  हिन्दुहरुलाई न्याय मिल्छ । 

काशी विश्वनाथ व ज्ञानवापी मस्जिदको मामला हाईकोर्ट र सेशन कोर्ट, दुबैमा चल्दै छ । पछि हाईकोर्टले कहाँको मुकदमा एउटै कोर्टमा चलने र सेशन कोर्टमा जारी रहन्छ । वादी पक्षको तर्फबाट पुरै ज्ञानवापी परिसरको  एएसआईद्वारा भौतिक सर्वे गर्नका लागि आवेदन दिएको थियो । जस्मा मुस्लिम पक्षले आपत्ति जताएका थिए। मुस्लिम पक्षका अनुसार हाईकोर्टको १९९८ दिएको आदेश अनुसार यस मामलेमा स्टे लगेको हो । 


मातातीर्थको १७३ रोपनी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जेल हाल्ने तयारी 
मातातीर्थको १७३ रोपनी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जेल हाल्ने तयारी 

काठमाडौं: प्रधानमन्त्री हुँदा २०६८ सालमा काठमाडौंको मातातीर्थस्थित १७३ रोपनी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि छानबीन ह..

ललिता निवास किनबेच गर्नेहरुमाथि सीआईबीमा ठगी र कीर्तेको जाहेरी दर्ता
ललिता निवास किनबेच गर्नेहरुमाथि सीआईबीमा ठगी र कीर्तेको जाहेरी दर्ता

काठमाडौं : बालुवाटारको ललिता निवास प्रकरणमा संलग्नहरुमाथि  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी परेको छ । गृह मन्त्रालयले शुक्रबार नै संल..

पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक भेटघाटका लागि दिल्ली प्रस्थान
पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक भेटघाटका लागि दिल्ली प्रस्थान

काठमाडौं । आइतबार अपराह्नमा पूर्व राजा ज्ञानेन्द्र शाह दिल्ली प्रस्थान गरेका छन् ।  दुई साता भारतको भ्रमणमा रहने पूर्वराजा शाहले राजनीतिक भेटघाट गर्ने जनाइएको छ । उनले..

पूर्वसभामुख महराविरुद्धको सुनुवाइ सकियो
पूर्वसभामुख महराविरुद्धको सुनुवाइ सकियो

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा  पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ भ..