2020-04-02 18:14:57

अक्षय कुमार, अजय देवगन अभिनित फिल्म सूर्यवंशीको दमदार ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

प्रकाशित

काठमाडौं । बलिउडका सुपरस्टार अक्षय कुमार अभिनित बहुप्रतिक्षित फिल्म ‘सूर्यवंशी’को ट्रेलर सार्वजनिक भएको छ ।

मार्च २४ तरिख (चैत्र ११ गते)बाट रिलिज हुन लागेको चलचित्र सूर्यवंशीको अफिसियल ट्रेलर हिजो अर्थात मार्च १ तारिखमा सार्वजनिक हो ।

Image result for फिल्म सूर्यवंशी

यो चलचित्रको ट्रेलरमा नायक अक्षय कुमार, अजय देवगन र रण्वीर सिंहलाई देख्न सकिन्छ । भने नायिका कट्रीना क्याफलाई देख्न सकिन्छ । रोहित शेट्टीको निर्देशनमा तयार भएको यो चलचित्रले मुम्बईमा भएको आतकंवादी हमला र एक प्रहरी अफिसरको ड्युटीलाई प्रस्तुत गरेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech