पाकिस्तान आफ्नो अन्ततिर कार्यरत रहेको देश

  |   प्रकाशित :

पाकिस्तान को बुद्धी तथा बिकास, उस्ले आफ्नो स्थापना काल देखी नै अपनाउदै आएको उच्च स्तर को ध्रिदता तथा आक्रमक रणनितीले गर्दा प्रभाभित हुँदै आएकोछ। पाकिस्तान भारत को सफलता तथा शान्तिसाथ मिलेर बस्न योग्य बन्न सकेको छैन भने भारत ले हरेक क्षेत्र मा गरेको अत्यधिक प्रगति समेत बाट अलिकति अनुकरण गरेर आफ्नो बिकास मा उपयोग गर्न सकेको छैन।

एउटै आमाबाट जन्मे को भयेपनि एउटा बच्चाले हरेक क्षेत्रमा प्रगति गरेकोछ जबकि अर्को आशाफल रहेको छ, त्यसैले आशफल हुने दोश्रो बच्चाले पहिलोसँग आदर्शपुर्बक कसरी राम्रो गर्दै अघि बढ्ने, त्यो गुन सिक्नु पर्छ र छमता को बिकास गर्नु पर्छ। तर जेभए पनि पाकिस्तानले कहिले त्यस्तो गर्न सकेको छैन।

वास्तवमा भन्ने हो भने पाकिस्तान ले जैले पनि अथवा सधै भारतलाई लक्षित गरेर नोक्सान पुर्याउदै भारतको स्थायित्वलाई समाप्त पर्ने मनोब्रिति रखी त्यस्तै अबसरहरु को खोजी गर्दै आएको छ।

स्वतन्त्रता प्राप्त गरेदेखिनै पाकिस्तानले भारत सँग थुप्रै युद्ध लड्यो र सबैमा पराजित भयो, बिभाजन को लगतै पाकिस्तानी अबैधनिकहरुले जबरजस्ती जम्मु र कश्मीरमा प्रबेश गरेर त्यस राज्यलाई हस्तान्त्रन गर्न प्रयास गर्यो, पाकिस्तानले मुख्य रूपमा आदिबासिहरु सँगै आक्रमनकारी संगठनहरुलाई तत्कालिन जम्मु र कस्मीरमा शासन गरिरहेका राजालाई आफु अन्तर्गत राख्न प्रयास गरिराखेको थियो जबकी ति राजा भारतमा वा पाकिस्तानमा रहने महत्वपूर्ण निर्णय गर्ने क्रममा नै थिए। महाराजले भारत को भाग भएर निर्णय क्रममा भारत को सहयोग खोजी रखेका बखत पाकिस्तानिहरुले आक्रमण गरेक थिए। त्यस प्रयास ले पाकिस्तानीहरुको मनमस्तिक्षमा स्थाइ कालो चिनो लगाइ दियो र त्यस पछी देश र त्यसका नेताहरु त्यस निर्णय अनुरुप आजसम्म सक्षम हुन सकेका छैनन।

मुद्दाहरुमध्येका एक यो छ कि पाकिस्तानले संयुक्त राष्ट्रको प्रस्तवलाई बहिरी संसारसँग लुकाउने प्रयास गर्दै आएको छ तर तथ्य यो छ कि त्यस प्रस्तव अनुरुप पाकिस्तान अधिनस्य कश्मिर बाट सेना लाई फिर्ता बोलाउन पर्छ र त्यसपछी कस्मिरमा आमनिर्वाचन गराएर जनता लाई निर्णय गर्न दिनु पर्छ कि तिनिहरु कतातिर जान चाहन्छन। तर त्यसका बाबजुद पनि पाकिस्तान ले संयुक्त राष्ट्र बाट परित प्रस्ताब अनुरुप पाक अधिनश्य कश्मिरबाट सेन फिर्त गरेको छैन। संयुक्त राष्ट्र बाट परित प्रस्तव सदैब अनुपालनिय छ र कश्मिर को हकमा अर्को समाधान निर्भर योग्य छैन।

सन १९६५ मा पाकिस्तान ले फेरी एक पटक जम्मु र कस्मिरमा पाकिस्तानी सेना लाई प्रबेश गराउन खोज्यो, जो "अपरेसन जिब्रल्तर" को रुपमा प्रखायत भएको थियो। तर भारत ले त्एस्को प्रतिफल स्वरूप पूर्ण युद्ध को घोषणा गर्यो, जस्मा पाकिस्तानको हार भयो। पाकिस्तानको अन्तराष्ट्रियस्थरमा गम्भिर अलोचना भयो र त्यस युद्ध बाटै घोषणा गर्यो कि भारत आफ्नो प्रतिपक्षी पाकिस्तानबाट सुरक्षाबलको दृष्टिले जहिले पनि श्रेस्ट रहेको छ। भारत र पाकिस्तान बिछ भएको स्थल, जल, र हावाइ युद्धमा पाकिस्तान नराम्ररी पराजित भएपछी पाकिस्तानको प्रथिस्टा गुम्दै गयो र त्यस पछी भारत श्रेष्ठ शक्ती भएको सन्देश दिन सफल भयो।

सन १९७१ म पुन: पाकिस्तानबाट सुरु गरिएको युद्धमा भारतबाट पाकिस्तान पराजित मात्र भएन कि पाकिस्तानी सेना को पुर्बी कमाण्डर ले डिसेम्बर १६,१९७१ का दिन ९,००,००० करोड जती पुर्बी पाकिस्तान सैनिकले आत्मसमर्पन गरेपछी युद्धका बन्दी बनाइए, तर त्यो युद्ध एतिहसिक युद्ध थियो जस्ले विश्वको भुगोल मात्र परिवरतित गरेन कि पाकिस्तान (पस्चिमी) को शासन भित्र रहेको तत्कलिन पुर्बी पाकिस्तान पाकिस्तान बाट अलगिन गाई एक नयाँ राष्ट्र वा देश बन्न पुग्यो, जो आज बाङ्लादेश का रुपमा विश्वबिक्याथ छ।

भारतिय सेनाको सर्बोचत्ता वा प्रधानता मह्सुस गरेर तथा आफ्नो असछमता मनेपछी पाकिस्तानले कश्मिरमा ठुलै संख्यामा आतंककारीहरु बर्सौसम्मा पठाउदै भारतीय सेना तथा भारतको सरकारी सन्यन्त्रहरु माथि लस्कर-ए-तोयबा तथा जैस-ए-मोहम्मद जस्ता आतंकबादी  संगठनहरु लगायत अन्य त्यस्तैलाई भारतका बिभिन्न भागहरुमा थुप्रै आतंकबादी गतिबिधीहरु सन्चालित गरौउदै आएकोछ भने २६/११ मा मुम्बई माथि आक्रमण गराएर १७४ जनालाई मर्नु तथा थुप्रैलाई घाइते बनाएकोछ भने सब भन्दा पछाडि फेब्रुअरी २०१९ का दिन पुलवामा को घटनामा ४४ जना केन्द्रिय सुरक्षा प्रहरी बलका जवानलाई मरेको छ त्यसको प्रतिफल स्वरुप भारतले जैस-ए-मोहम्मद को प्रशिक्षान सिविर माथि हावाइ आक्रमण गराएको छ।

आज आतंकबादमा सन्लग्नता पाकिस्तानको राज्य सन्चालन को आस्त्र बन्न गएपनी त्यस्ले पाकिस्तानको बिचारधारा तथा त्यहीको जनता लाई धेरै नोक्सान पुर्यैरहेको छ र त्एस्ले गर्दा देशको आर्थिक अवस्था, गरीबी तथा असाक्षरता सबैभन्दा तल्लो स्तरमा झर्न पुगेको छ। पाकिस्तान बाट लोकतन्त्र अद्रिश्य हुन लगेकोछ जबकी सेनाले हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्बाह गर्दै आएको छ। धनी तथा प्रभावशालिहरुले महसुस गरीसकेका छन कि देश को कुनै भबिश्य छैन र त्यसैले पहिला जस्तै आफ्ना बच्चाहरु र यहाँ सम्मा कि परिवारहरु शाहीत समुद्रपार क देशहरुमा बस्न थालेका छन। राम्रो जीवन र भबिस्यका लागि पाकिस्तानी समुदायका ब्यक्तीहरु अन्य देशहरुमा जान थालेका छन।

बर्तमान भारत सरकार पुरा तयारीका साथ पाकिस्तान माथि हर प्रकारले प्राहर गर्ने तरखरमा छ कि पाकिस्तान ले कहिले पनि त्यस प्रहरलाई भर्न कहिलेपनी फेरी प्राप्त गर्न सक्ने छैन र त्यो अप्र्यासित पाकिस्तानको अन्त हुन सक्नेछ। अन्तरास्त्रिय स्तरमा पाकिस्तानको कमजोर र निरिह विश्वाशनियता सङै आतंकको केन्द्र को रुप मा हेर्दा अधिकाँश देश्हरु पाकिस्तान को झन्डा आगामी दिनमा तल झरेको देखेपछी खुशी हुनेछन ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech