‘एकचोटी आइदेउन’ भन्दै सुचिंदा आइन् बजारमा

  |   प्रकाशित :

काठमाडौं । ‘एकचोटी आइदेउन’ बोलको म्युजिक भिडीयो सार्वजनिक भएको छ । 

सुचिंदा श्रेष्ठको स्वरको अक्त म्युजिक भिडीयोमा अमन प्रदानको शब्द संगीत रहेको छ । भने गीतमा एरेन्ज पनि संगीतकार प्रधानकै रहेको छ । रोमान्टिक शैलीको म्युजिक भिडीयोमा सृष्टि श्रेष्ठ र सन्जिब थेबे लिम्बु फिचर्ड छन्  ।

निसान घिमिरे कस्यपले निर्दशन गरेको म्युजिक भिडीयोमा दिव्य क्षेत्रीको मेकअप, उत्सब दाहालको छायाँकन रहेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech