2020-04-02 19:06:19

फेरि बढ्यो सुनको मूल्य, कति आजको भाउ ?

प्रकाशित

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा एक हजार रुपैयाँले बढेर ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार रुपैयाँले बढेर ७६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा स्थितरही सात सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech