2020-04-02 19:38:11

गायिका कनिकालाई कोरोना संक्रमण, थुप्रै सेलिब्रेटीहरु सेल्फ आइसोलेसनमा 

प्रकाशित

मुम्बई । भारतकी गायिका कनिका कपूरमा कोरोनाको संक्रमण देखिएको छ । 

भारतीय मिडियाका अनुसार उनीमा हालै बेलायतबाट भारत फर्किएकी कनिकाले लखनउमा आफ्ना साथीहरुलाई पार्टी पनि दिएकी थिइन् । 

मिडियाका अनुसार लखनउमा उनलाई आइसोलेसनमा राखिएको थियो  । पछिल्लो समय भारतमा फैलिएको कोरोना भाइरसको संक्रमणले थुप्रै सेलिब्रेटीहरु सेल्फ आइसोलेसनमा छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By Journey For Tech