कोरोना भाइरस अपडेटः नयाँ संक्रमित भेटिए, नेपालमा कोरोना संक्रमितको सँख्या ३ पुग्यो

  |   प्रकाशित :

काठमाडौं । नेपालमा कोरोना भाइरसका कोभिड १९ का नयाँ संक्रमित व्यक्ति भेटिएका छन् । 

कोरोनाको परीक्षणपछि ती व्यक्तिमा पोजेटिभ नतिजा आएको हो । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमित भएकाको संख्या तीन पुगेको छ । 

यो पनि पढ्नुहोस्

1) कोरोना नियन्त्रण तथा उपचार कोष कोषमा राष्ट्रपतिदेखि सर्वसाधारणको सहयोग

2) कोरोना अपडेटः कोरोना भाइरसको प्रकोपसँग खेलैची गर्दै पाकिस्तान (हेर्नुस् भिडीयो)

 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech