कोरोना अपडेटः ज्यान गुमाउनेको संख्या २२,०२५ पुग्यो, संक्रमितको संख्या ५ लाख

  |   प्रकाशित :

कठमाडौं  ।  नोवेल कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनेको संख्या २२ हजार २५ पुगेको छ । 

कोरोना भइरसका कारण हालसम्म विश्वभर ४ लाख ८६ हजार ८ सय ९८ जना संक्रमित रहेका छन् । जसमध्ये  १ लाख १७ हजार ५ सय ६३ जनाको उपचार सफल भई घर फर्केका छन् । 
 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech