गोंगबु हत्याकाण्डका आरोपी सार्वजनिक

  |   प्रकाशित :

काठमाडौं । गोगबु हत्याकाण्डका आरोपीलाई सार्वजनिक गरेको छ । 

राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको हो । 

पक्राउ परेकी कल्पना  मुडभरी (पौडेल)लाई प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । उनी रोल्पाका कृष्ण बहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी हुन् । हत्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech