Logo

आइतवार, माघ ४ गते २०७७

बर्दिबास अपडेटः प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु

बर्दिबास अपडेटः प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु

नेपालपाना मंसिर १० २०७७
  • 165
    SHARES
  • बर्दिबास अपडेटः प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु

    काठमाडौं । महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका सञ्जय न्यौपानेको मृत्यु भएको छ ।

    बर्दिबास नगरापालिका–१  घर भएका ४२ वर्षीय न्यौपानेको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । न्यौपानेको कम्मरममुनी गोली लागेको थियो । न्यौपानेलाई मंगलबार उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

    ६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।

    मंसिर १०, २०७७ बुधवार ०८:०१:५५ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana