क्यान इन्फोटेक पुसमा


रासस प्रकाशित: २०७५-८-३ गते
क्यान इन्फोटेक पुसमा

विराटनगर । कम्प्युटर एशोसिएशन महासङ्घ ९क्यान० मोरङ शाखाले पुस १९ गतेदेखि ‘क्यान इन्फोटेक –२०१९’ आयोजना गर्ने भएको छ । 

क्यान महासङ्घ र लिभिङ विथ आइसिटीको सहयोगमा हुने इन्फोटेकमा सूचना प्रविधिको क्षेत्रमा आएका नयाँनयाँ प्रविधिको सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिइनेछ । क्यान मोरङका अध्यक्ष राजनप्रसाद यादवले सो इन्फोटेकबाट विराटनगरलाई प्रमुख व्यापारिक क्षेत्रका रुपमा विकास गर्न मद्दत पुग्ने बताउनुभयो । इन्फोटकमा १२० कक्ष रहने छ भने झण्डै चार लाख नागरिकले अवलोकन गर्ने अनुमान गरिएको छ । इन्फोटेकमा रु पाँच करोडको कारोवार हुने अपेक्षा गरिएको क्यान मोरङले जनाएको छ । 


सुनको भाउ घट्यो, कति आजको भाउ ?
सुनको भाउ घट्यो, कति आजको भाउ ?

काठमाडौं । आज सुन तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ६५ हजार रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएक..

आज विदेशी मुद्राको विनिमय दर यस्तो छ
आज विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा नेपाल राष्ट्र बैंकले तोकेको छ । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्री..

कुन विदेशी मुद्राको भाउ कति ? हेर्नुहोस विनिमयदर
कुन विदेशी मुद्राको भाउ कति ? हेर्नुहोस विनिमयदर

आज शनिबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा तोकेको छ ।  साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २७ पैसा..

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० र..