मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी


प्रकाशित: २०७५-८-५ गते
मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

काठमाडाैं । यहि मंसिर ३ गते सम्पन्न साकार दाहाल 'प्रकाश'को प्रथम पूण्यतिथिमा तत्कालीन खानेपानीमन्त्री बीना मगर र प्रकाशकी दोश्रो पत्नी सिर्जना त्रिपाठीबीच भएको केहि असामान्य व्यबहारबारे चर्चा चुलिएको छ । 

प्रकाशकी पहिलो पत्नी तथा तत्कालीन माआेवादीका शालिन नेता स्व. पोष्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीले कडा टिप्पणी गरेकी छन् । 

प्रकाशको पहिलो स्मृति सभामा मन्त्री बीनाले अर्की पत्नी सिर्जनालाई अपमान गरेको समचार बाहिरीएपछि पहिलो पत्नी प्रभा बोगटीले आफ्नो फेसबुकमा स्टाटस लेखेर 'गल्तीमाथि गल्ती नगर' भन्दै सचेत गराएकी छन् ।

कमजोरी आफ्नामा पनि हन्छ भन्ने कुरा बुझे मात्र सहि निष्कर्ष निकाल्न सकिन्छ भन्दै घुमाउरो अर्थमा प्रभाले बीना मगरलाई बाण हानेकी छन् । स्मृति सभामा प्रकाश पत्नी बीना र उनका दिदिहरु गंगा र भरतपुर महानगपालिकाकी मेयर रेणु सँगै बसेका थिए । तर, सिर्जना भने पछिल्लो साइडको कुनामा बसेकी थिइन् । यसै क्रममा मन्त्री बीनाले यहाँ किन आउनु भएको भनेर भनेपछि घटनाक्रम सतहमा आएको हो । 

प्रभा र प्रकाशबीच शारिरिक सम्बन्ध नभएको र भाैतिक रुपमा मात्र नाता जोडिएकाले हामी खुशी राजीका साथ छुट्टिन चाहन्छाैं भनेर पार्टीमा निवेदन हालेपछि पार्टीकै निर्णयमा उनीहरु छुटेका थिए । मिडियाकर्मी समेत रहेकी प्रभा शालिन तथा बाैद्धिक रहेको उनी निकटका मानिसहरु बताउँछन् । 

फेसबुकमा यस्तो लेखिनः

 







‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..

संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने
संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा संघीय व्यवस्था असफल र नालायक नै भैसकेको दाबी गरेका छन् ।  उनले भारतीय प्र..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ..

मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध
मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध

सुर्खेत । आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै नेपाली कांग्रेसले आइतबारको कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ।&nb..