सुजाताको लञ्च मिटिङपछि महामन्त्रीले बोलाए गुटको भेला, यस्ता छन छलफलका एजेण्डा


नेपाल पाना प्रकाशित: २०७५-८-१२ गते
सुजाताको लञ्च मिटिङपछि महामन्त्रीले बोलाए गुटको भेला, यस्ता छन छलफलका एजेण्डा

काठमाडौं । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले आन्तरिक छलफलका लागि गुटको भेला बोलाएका छन् । 

उनले विधानबारे छलफल गर्न भन्दै रामचन्द्र पौडेल र कृष्ण सिटौला गुटमा रहेका नेताहरुको बैठक बोलाएका हुन् । तर, सुजाता कोइरालाले आफनो नोवासमा लञ्च मिटिङ बोलाएर नेताहरुलाई आगामी रणनीतिबारे बृहत छलफल गरेपछि यसैलाई निरन्तरता दिन महामन्त्रीले बैठक बोलाएको स्रोतले जनाएको छ ।

कोइराला निकट स्रोतका अनुसार बैठकमा विधान संशोधन मस्याैदा समितिको प्रस्तावमा छलफल गर्नुका साथै कांग्रेस महाधिवेशनका लागि समेत एजेण्डा तय गर्ने जनाइएको छ । 

कांग्रेस केन्द्रीय कार्यसमितिको भोलिबाट सुरु हुन लागेको छ । 


ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार
ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले सरकारमा सहभागी छन्। उनी उपप्रधानसहित स्वास्थ्यमन्त्री पदमा बहाल छन्। यसर्थमा उनले केपी शर्मा ओली नेतृत्वको सरकार..

तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !
तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !

काठमाडौं । व्यापारीहरुले मौसमी तरकारीहरु समेत किन्नै नसकिनेगरी मूल्य बढाउँदा मौन बसेको सरकारले गत असार २ गते यस्तो निर्णय ग-यो : जसले स्वदेशी कृषकहरुलाई होईन, उल्टै तस्कर..

सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने
सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने

लखनउ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।  नेपाल फ..

अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..