गजलः त्यो तारा बीच जुन किन मिसिएको होला ? यो अाशुमा नुन किन मिसिएको होला ?


मनिष सुवेदी प्रकाशित: २०७५-८-१३ गते
गजलः त्यो तारा बीच जुन किन मिसिएको होला ? यो अाशुमा नुन किन मिसिएको होला ?

त्यो तारा बीच जुन किन मिसिएको होला ?

यो अाशुमा नुन किन मिसिएको होला ?

क्रान्ति सम्बृद्धि र दिगो बिकासको नारामा

तेत्तिस किलो सुन किन मिसिएको होला ?

प्रकृतिले सुन्दर शान्त बुद्धकाे भूमिमा

निर्मलाको खुन किन मिसिएको होला ?

निरन्तर एकनासले घट्टमा जातो घुमिरहन्छ,

गहु बिच निर्दाेश घुन किन पिसिएकाे हाेला? 







राजारानीले दरबारमा यसरी हेर्थे सिनेमा
राजारानीले दरबारमा यसरी हेर्थे सिनेमा

काठमाडौं । नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ? तत्काल..

‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’
‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’

काठमाडौं । नायिका परणिती चोपडाले चलचित्र ‘साइना नेहवाल’ मा  ब्याड्मिन्टन खेलाडीको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो..

बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता
बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता

काठमाडौं । फिल्म ‘ट्युब लाइट’ र ‘रेस ३’ बाट लगातार फ्लप भएका बलिउड अभिनेता सलमान खानलाई यसपटक सफलता मिलेको छ ।  सलमानलाई नयाँ फिल्म ‘भारत..

‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)
‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज द..