जोर बिजोर प्रणालीको अवज्ञा गर्न आह्वान गर्दै गगन थापाले भने, सरकार धर्मान्तरको पक्षमा छ !


नेपाल पाना प्रकाशित: २०७५-८-१३ गते
जोर बिजोर प्रणालीको अवज्ञा गर्न आह्वान गर्दै गगन थापाले भने, सरकार धर्मान्तरको पक्षमा छ !

काठमाडाैं । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारले जारी गरेको जोर बिजोर प्रणालीको अवज्ञा गर्न आह्वान गरेका छन् । 

सामाजिक संजाल ट्विटरमा एक ट्विट गर्दै नेता थापाले यस्तो जनाएका हुन् । सरकारले धर्मको प्रचारमा लागेको विवादीत संस्थाले आयोजना गरेको कार्यक्रममा जनतालाई सास्ती दिन खोजेको भन्दै यस्ता खेदजनक कुराको अवज्ञा गर्नु नागरिकको कर्तव्य भएको भन्दै जोर बिजोर प्रणालीको अवज्ञा गर्न सार्वजनिक रुपमा अपिल समेत गरेका छन् । 

सही कामको लागि सरकारले आह्वान गर्दा जोर-बिजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्ने तर धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ भएको बताएका  छन्।

गगनले लेखेका छन्-सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो,अवज्ञा गरौं।

हेर्नुहोस गगनको ट्विटः

सही कामको लागि सरकारले आव्हान गर्दा जोर-विजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ ।तर धर्मान्तरको लागि स्थापना भएकाे विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ।सरकारको गलत कामको अवज्ञागर्नु नागरिकको कर्तव्य हो,अवज्ञा गरौं। pic.twitter.com/Id87cNVTXO

— Gagan Thapa (@thapagk) November 29, 2018

 


ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार
ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले सरकारमा सहभागी छन्। उनी उपप्रधानसहित स्वास्थ्यमन्त्री पदमा बहाल छन्। यसर्थमा उनले केपी शर्मा ओली नेतृत्वको सरकार..

तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !
तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !

काठमाडौं । व्यापारीहरुले मौसमी तरकारीहरु समेत किन्नै नसकिनेगरी मूल्य बढाउँदा मौन बसेको सरकारले गत असार २ गते यस्तो निर्णय ग-यो : जसले स्वदेशी कृषकहरुलाई होईन, उल्टै तस्कर..

सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने
सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने

लखनउ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।  नेपाल फ..

अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..