गगन थापाले नेकपालाई टेम्पोको इन्जिन जडित जेट विमान भनेपछि....


नेपाल पाना प्रकाशित: २०७५-८-१६ गते
गगन थापाले नेकपालाई टेम्पोको इन्जिन जडित जेट विमान भनेपछि....

काठमाडाैं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले नेकपाको जेट विमानमा टेम्पोको इन्जिन जडान गरिएको भन्दै प्रधानमन्त्री केपी शर्मा आेलिलाई धेरै नमात्तिन चेतावनी दिएका छन् । 

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद थापाले भने, पहिले राजा पछि बन्दुकवाला माआेवादीसँग डटेरै सामना गरको कांग्रेस अब नेकपासँग डराउने विषय नै नभएको ठोकुवा गरेका छन् । 

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा आेलीले पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै जेट विमान चलाउन दुई पाइलट चाहिने भन्दै आफू र प्रचण्ड अध्यक्ष बन्नु परेको जनाएका थिए । उनले विपक्षीलाई केन्द्रित गर्दै सांकेतिक प्रहार गर्न खोजेका थिए । तर, अहिले आेली नेतृत्वको सरकार र पार्टी नै कमजोर बन्दै गएको अवस्थामा सांसद थापाले ढुङ्गाको जवाफ पत्थरले भने झैं कडा जवाफ फर्काएका छन् । 

सांसद थापाले नेकपा टेम्पोको इन्जिन जडित जेट भएकाले अवस्था दर्दानाक बन्दै गएको स्मरण गरे । जेटका पाइलट आेली अहंकारकै कारण अलोकप्रिय बन्दै गएको थापाको दावी छ । 


ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार
ओलीको निर्णयलाई उपेन्द्रको काउन्टर, दिनप्रतिदिन घेराबन्दीमा पर्दै सरकार

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले सरकारमा सहभागी छन्। उनी उपप्रधानसहित स्वास्थ्यमन्त्री पदमा बहाल छन्। यसर्थमा उनले केपी शर्मा ओली नेतृत्वको सरकार..

तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !
तरकारीमा लुटतन्त्र - सिंहदरबारमा निर्णय, सिमानामा भ्रष्टाचार, भान्सामा निस्तो गाँस !

काठमाडौं । व्यापारीहरुले मौसमी तरकारीहरु समेत किन्नै नसकिनेगरी मूल्य बढाउँदा मौन बसेको सरकारले गत असार २ गते यस्तो निर्णय ग-यो : जसले स्वदेशी कृषकहरुलाई होईन, उल्टै तस्कर..

सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने
सिमामा नेपालीलाई दुःख नदिन उत्तरप्रदेशका मुख्यमन्त्री योगीको निर्देशन, आफैंले अनुगमन गर्ने

लखनउ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।  नेपाल फ..

अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..